Nepali Muslim BRT

Nepali Muslim BRT Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Muslim BRT, 1, Biratnagar.

अल्लाह बाहेक कोइ सत्य पुज्य प्रमेश्वर छैन।जो सदा जिवित र सबैको रक्षक हुनुहुन्छ ।(कुरान 3/2)
When you keep your trust in allah.This is sufficient for succeed And One day Allah will help you.

हार्दिक निमन्त्रणा तथा अनुरोधअन्जुमन इस्लामिया जामा मस्जिद समिति, विराटनगरको तर्फबाट सम्पूर्ण मुस्लिम समुदाय तथा आशिक–ए–...
23/08/2026

हार्दिक निमन्त्रणा तथा अनुरोध

अन्जुमन इस्लामिया जामा मस्जिद समिति, विराटनगरको तर्फबाट सम्पूर्ण मुस्लिम समुदाय तथा आशिक–ए–रसुल ﷺहरूमा हार्दिक निमन्त्रणा।

कार्यक्रमलाई व्यवस्थित, शान्तिपूर्ण तथा अनुशासित रूपमा सम्पन्न गर्नका लागि कृपया दिजे मोटरसाइकल तथा अन्य सवारी साधन लिएर नआइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।🙏

तपाईंहरूको गरिमामय सहभागिता नै कार्यक्रमको शोभा हो।

आयोजक:
अन्जुमन इस्लामिया जामा मस्जिद समिति
विराटनगर
Following

हामीले हाम्रा दिदीबहिनी र छोरीहरूलाई यो 'भगवा लव ट्रैप' बाट बचाउनुपर्छ।यदि कुनै हिन्दू युवकले मुस्लिम युवतीसँग विवाह गरे...
18/08/2026

हामीले हाम्रा दिदीबहिनी र छोरीहरूलाई यो 'भगवा लव ट्रैप' बाट बचाउनुपर्छ।

यदि कुनै हिन्दू युवकले मुस्लिम युवतीसँग विवाह गरे भने, लक्ष्मी मौसी उनीहरूलाई बधाई दिन उनीहरूको घर जान्छिन्। तर, यदि कुनै हिन्दू महिलाले मुस्लिम पुरुषसँग प्रेम-विवाह गरिन् भने उनी त्यसलाई 'लभ जिहाद' को संज्ञा दिन्छिन्।यस्ता मान्सिक रोगी भाइरस ले समाज मा द्वन्द्व गराउछन

देवानगञ्ज घटना: चार आरोपित भारतीय सीमामा पक्राउनेपालको सुनसरीस्थित देवानगञ्ज गाउँपालिकामा गत जुलाई २६ मा भएको हिं*सात्म*...
08/08/2026

देवानगञ्ज घटना: चार आरोपित भारतीय सीमामा पक्राउ

नेपालको सुनसरीस्थित देवानगञ्ज गाउँपालिकामा गत जुलाई २६ मा भएको हिं*सात्म*क घटनापछि भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ। शनिबार भारतीय क्षेत्रमा प्रवेश गर्न खोजिरहेका हिं*सा*का चार आरोपितलाई फुलकाहा थाना प्रहरी र एसएसबीको संयुक्त टोलीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।

फुलकाहा थानाध्यक्ष विकासकुमार मौर्यका अनुसार सीमामा निरन्तर गस्तीका क्रममा उनीहरू पक्राउ परेका हुन्। एसएसबीले सीमा क्षेत्रमा दिनरात निगरानीसँगै ड्रोनमार्फत समेत निगरानी बढाएको जनाएको छ।
श्रोत : Ranjan mandal
नोट : घटनाबारे थप अनुसन्धान तथा पक्राउ परेकाहरूको संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

आजको सुन्दर तस्बिर ❤️🇳🇵विराटनगरको सद्भाव र्‍यालीले एकता, भाइचारा र सामाजिक सद्भावको सुन्दर सन्देश दिएको छ। विविधतामा एकत...
31/07/2026

आजको सुन्दर तस्बिर ❤️🇳🇵

विराटनगरको सद्भाव र्‍यालीले एकता, भाइचारा र सामाजिक सद्भावको सुन्दर सन्देश दिएको छ। विविधतामा एकता नै हाम्रो शक्ति हो। सबै समुदायबीच शान्ति, सद्भाव र सहकार्य कायम रहोस्। 🤝❤️

27/07/2026

यो भिडियो बिरगंज को छ मुस्लिम भगाउ देश बचाउ यो देश कसैको बाउ को समपती हैन हेक्का रहोस तिमिहरु कनुनि अनुसार प्रदर्सन गर बिरोध गर जे सुकै गर ? त्र एउटा को कारन सम्पुर्ण मुस्लिम समुदाय लाई गाली गर्नु उचित हैन?नेपाल सरकार यस्ता आतंककारी मान्सिक रोगी बाबासिर RRs को नजायज अन्धभक्त बिहारी लाई कार्वाही गरियोस?

27/07/2026

यो आर आर एस को फन्डिङ को नजायज नियोग को पैदाइस अन्ध भक्त को कर्तुत

27/07/2026

यो अराजकताको समर्थन कहिल्यै गरिँदैन। असहमति व्यक्त गर्ने अधिकार सबैलाई छ, तर हिंसा र अराजकता कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। यस्ता अराजक गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम निष्पक्ष र कडा कारबाही हुनुपर्छ।त्र यसरी मुस्लिम लाई समातेर कुट्ने कहाँ को न्याय हो ?सरकार यस्ता RRs को आतंककारी बिहारी लाई कार्वाही गरियोस?

विदेशीहरूले गाई खाँदैनन्, उनीहरूले खाने भनेको 'COW' हो। भ्रममा नपरौँ, 'Cow' र 'गाई' भनेको एउटै कुरा होइनन्। त्यसैले गोरो...
23/07/2026

विदेशीहरूले गाई खाँदैनन्, उनीहरूले खाने भनेको 'COW' हो। भ्रममा नपरौँ, 'Cow' र 'गाई' भनेको एउटै कुरा होइनन्। त्यसैले गोरो छाला भएका विदेशीहरूलाई मन्दिरमा स्वीकार्य छ, किनकि उनीहरूले 'Cow' खान्छन्।

​तर नेपालका जनजातिहरूले 'Cow' खाँदैनन्, उनीहरूले गाई खान्छन्। फेरि उनीहरू यही भूमिमा राजनीति पनि गर्छन्, जसले मेरो धर्मको राजनीतिलाई सङ्कटमा पार्न सक्छ। त्यसैले ती नेपालीहरू मन्दिरमा स्वीकार्य छैनन्।

Address

1
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Nepali Muslim BRT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Muslim BRT:

Shortcuts

Share