Rajganj Sinuwari

Call Directions Website

Rajganj Sinuwari Rajganj Sinuwari ward.no.4
Dewanganj rural municipality 7
Zone-koshi
District.sunsari

Rajganj Sinuwari ward.no.4
province.1
Rural municipality:-Dewanganj rural municipality
district:-sunsari
Zone:-koshi

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४५ बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।उक्त बाढीका कारण...
26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४५ बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।
👉🏿 Copied



22/08/2026

देवानगन्ज गा०पा०७ मा वडा अध्यक्ष र सदस्यहरुले आ आफ्नो खास कार्यकर्ता र आफन्तहरुलाई मात्र मल खाद्यको कुपन बाँडेकोमा जन गुनासो हेर्नु यस्तो मन मानी प्रतिनिधिहरुले गर्न पाइन्छ। के जनप्रतिनिधि सुध्रिने वाला छैन।


16/08/2026

कप्तानगंज घट्ना पछि हिन्दुहरुलाइ मात्र प्रहरी प्रसासनले पक्राउ गर्न थालेपछी विश्व हिन्दु परिषद नेपाल र संयुक्त हिन्दु मोर्चाले सुनसरी सिडियोलाई ज्ञापन पत्र बुझाउने ।

🕉️🙏

15/08/2026

देवानगन्ज गा०पा०७ मा वडा अध्यक्ष र सदस्यहरुले आ आफ्नो खास कुटुमहरुलाई मात्र मल खाद्यको कुपन बाँडेकोमा जन गुनासो हेर्नु यस्तो मन मानी प्रतिनिधिहरुले गर्न पाइन्छ।



Dewanganj Gaupalika
Bechan Prasad Mehta

देवानगन्ज गाउँपालिका स्थिती समान्य भएपछी आज देखि  सबै सरकारी कार्यालय, बिधालय नियमित खुल्ला रहने ।
13/08/2026

देवानगन्ज गाउँपालिका स्थिती समान्य भएपछी आज देखि सबै सरकारी कार्यालय, बिधालय नियमित खुल्ला रहने ।

वीर शहीद रविन्द्र मेहताको शव हेलिकप्टरमार्फत देवानगञ्ज ल्याइयो र अब देवान गन्ज गा०पा ० मुख्य सडकहरूमा परिक्रमा गरी दाह स...
12/08/2026

वीर शहीद रविन्द्र मेहताको शव हेलिकप्टरमार्फत देवानगञ्ज ल्याइयो र अब देवान गन्ज गा०पा ० मुख्य सडकहरूमा परिक्रमा गरी दाह संस्कार कप्तानको राम चोक गरिनेछ।


बलियो सरकारको!!! कमजोर सुरुवात!!!देवानगञ्ज कप्तानगञ्ज गोली काण्डको निष्पक्षनिष्पक्ष अनुसन्धान गरौँ!दोषीलाई कारबाही गरौँ!...
07/08/2026

बलियो सरकारको!!! कमजोर सुरुवात!!!देवानगञ्ज कप्तानगञ्ज गोली काण्डको निष्पक्ष
निष्पक्ष अनुसन्धान गरौँ!दोषीलाई कारबाही गरौँ!
सरकारको सफलता समाजको सबैभन्दा कमजोर मान्छेले प्राप्त गर्ने भरोसायँग जोडिएको छ।
तर प्रारम्भिक संकेत उत्साहजनक छैन।
त्यसको सबैभन्दा बलियो उदाहरण देवानगञ्ज कप्तानगञ्ज गोली काण्डको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको प्रक्रिया हो।
न्याय चाहिन्छ,
अन्याय बन्द गरौँ!

#देवानगञ्ज

#न्याय_चाहिन्छ
#कानुनबमोजिम

05/08/2026

देवानगञ्ज कप्तांनगन्ज भएकाे घटनाकाे बिराेधमा निकालीएकाे मसला जुलुस पश्चचात आफ्नाे कुरा राख्दै : बुधनरायण यादव

05/08/2026

देवानगञ्ज–कप्तानगन्ज #सुनसरी घटनाः न्यायका लागि एकता, न्यायका लागि संघर्ष l

देवानगञ्ज– #सुनसरी घटनामा पीडितहरूले अझै पनि न्यायको #प्रतीक्षा गरिरहेका छ
#राज्यले केवल सम्झौतामार्फत घटनालाई मत्थर पार्न खोजेको भन्ने गम्भीर गुनासो उठिरहेको छ।

#दोषीमाथि #निष्पक्ष #छानबिन, #सत्य #सार्वजनिक, र #कानुनबमोजिम #कारबाही।
#न्याय बिना #शान्ति सम्भव #छैन।

#न्याय_चाहिन्छ #देवानगञ्ज

27/04/2026

Jay Jay Hanuman 🙏🏿🙏🏿🙏🏿

Address

Rajganj Sinuwari Ward. No . 4
Biratnagar
56712

Alerts

Be the first to know and let us send you an email when Rajganj Sinuwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share