30/09/2024
भातृ सामुदायिक कल्याण समाज (BICWS) ले मिति २०८१ साल असोज १० गते देखी निरन्तर वर्षाको कारण प्रभावित जहदा गाउँपालिका वडा नं. १ का १२५ बाढी प्रभावित घरपरिवारलाई १२ गते वडा अध्यक्ष मार्फत तुरुन्त आवश्यक हुने चिउरा, भुजा चाउचाउ आदि राहत सामग्री वितरण गरेको छ ।