17/12/2024
हाम्रो प्रयास सस्थाका बरिष्ठ सल्लाहकार कुमोद अधिकार ज्यु नेपाल पत्रकार महासंघ कोशी प्रदेशको बरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको मा हार्दिक बधाइ तथा शुभकामना
साथै यसै सस्थाका बरिष्ठ सल्लाहकार भोजराज घिमिरे ज्यु नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद सदस्य मा निर्वाचीत हुनु भएकोमा दुबै जनतालाइ लाइ हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौँ।
हाम्रो प्रयास परिवार