08/09/2025
भोलि मिति २०८२/०५/२४ गते मंगलबारको दिन, ग्रामथान गाउपालिकाको भवन अगाडी आज ज्यान गुमाएका निर्दोष विधार्थीहरुको सम्झनामा शान्तिपूर्ण विरोधमा सहभागी भईदिन, र श्रद्धाञ्जली अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। कृपया आफ्नो राजनीतिक झोलालाई घरमै बिराएर आइदिन आग्रह गर्दछु।
समयः विहान ११:०० बजे
स्थान: ग्रामथान गाउपालिकाको भवन अगाडी।
🇳🇵