सिलिचुङ खानेपानि तथा सर सफाई मुल उपभोक्ता समिति भाेजपुर

  • Home
  • Nepal
  • Bhojpur
  • सिलिचुङ खानेपानि तथा सर सफाई मुल उपभोक्ता समिति भाेजपुर

सिलिचुङ खानेपानि तथा सर सफाई मुल उपभोक्ता समिति भाेजपुर dedicated in social consumers water supply

हिजो साँझ र आज बिहान तिन भंगाले मुख्य प्रसारण लाइनमा समस्या आएकोले पानि वितरण नगरिएको (अझै पनि मर्मत कार्य जारी रहेको) र...
18/03/2026

हिजो साँझ र आज बिहान तिन भंगाले मुख्य प्रसारण लाइनमा समस्या आएकोले पानि वितरण नगरिएको (अझै पनि मर्मत कार्य जारी रहेको) र अन्य स्रोत बाट जम्मा गरिएको पानी आज साँझ ५:oo बजे वितरण गरिने जानकारी सम्पूर्ण उपभोक्ता महानुभावज्यूहरूमा जानकारी गराउँदछौं।

धन्यवाद।

17/03/2026

सम्पूर्ण उपभोक्ता महानुभावहरूमा जानकारी गराइन्छ कि, प्राविधिक कारणवश (तिन भंगाले पाइपलाइनमा क्षति भएकोले) यही मिति २०८२ चैत्र ४ गते बिहान बाट (भोलिबाट) खानेपानी आपूर्ति बन्द रहने व्यहोरा जानकारी गराउँदछौँ। यस बाट उपभोक्ता महानुभावहरूमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमा प्रार्थी छौँ। खानेपानी सेवा यथाशीघ्र सुचारु गर्न हामी निरन्तर प्रयास गरिरहेका छौं।
धैर्यताको लागि सम्पूर्णमा धन्यवाद।

तीन भंगाले मुहानबाट पूर्ण पानी सञ्चालनको लागि ११औ दिन
09/03/2026

तीन भंगाले मुहानबाट पूर्ण पानी सञ्चालनको लागि ११औ दिन

तीन भङ्गाले मेन लाइन ब्लक सन्चालनकाे क्रममा आज चाैथाे दिन पनि प्रयासकै क्रममा छाै ।
25/02/2026

तीन भङ्गाले मेन लाइन ब्लक सन्चालनकाे क्रममा आज चाैथाे दिन पनि प्रयासकै क्रममा छाै ।

नियमित कार्य तालिका अन्तर्गत आज मुहान सरसफाई कार्य गरियाे ।
12/02/2026

नियमित कार्य तालिका अन्तर्गत आज मुहान सरसफाई कार्य गरियाे ।

05/02/2026

आदरणिय उपभाेक्ता महानुभाबहरु देउराली, काेदार,नगरपालिका,बसपार्क तथा दानाबाेट क्षेत्र बितरण हुने बिपिटी मर्मत गरिएकाे कारण मिति २०८२ माघ २२ गते बिहान पानी बितरण नहुने र साेही दिन अपरान्न बाट शेवा सूचारु हुने जानकारी गराउदछाै ।

यस समितिकाे सदस्य श्री कल्पना देबी तामाङ ज्यूकाे ससुरा दिल बहादुर तामाङ (थिङ्ग) काे २१अौ पुन्य तिथिकाे दिन मृत आत्माकाे ...
14/01/2026

यस समितिकाे सदस्य श्री कल्पना देबी तामाङ ज्यूकाे ससुरा दिल बहादुर तामाङ (थिङ्ग) काे २१अौ पुन्य तिथिकाे दिन मृत आत्माकाे चिर शान्तीकाे कामना गर्दै श्रद्वाञ्जली पत्र हस्तान्तरण गरियाे साथै शाेक सन्तब्ध परिवार प्रती धैर्य धारण गर्न सक्ने शक्ति भगवानले प्रदान गरून् ।

दुई दिनकाे निरन्तर खाेज पश्चात आज तीन भङ्गाले मेन लाईन चुहावट पत्ता लगाउन सफल भएपनी मर्मत कार्यकाे लागि समय अभाबकाे कारण...
08/01/2026

दुई दिनकाे निरन्तर खाेज पश्चात आज तीन भङ्गाले मेन लाईन चुहावट पत्ता लगाउन सफल भएपनी मर्मत कार्यकाे लागि समय अभाबकाे कारण भाेली पाैष २५ गते शुक्रबार मात्र मर्मत हुने र साे अबधिमा केही क्षेत्रमा पानी बितरणमा अभाब हुन सक्ने ब्यहाेरा समेत सम्बन्धीत उपभाेक्ता महानुभाबहरुमा जानकारी गराउदछाै ।

वर्षा याम सङ्गै आउने भल, बाढी लाई मध्यनजर गरी भुल्के मुहानलाई ग्याबिन तार जालिबाट सुरक्षित गर्ने कार्य सम्पन्न गरियाे ।
31/12/2025

वर्षा याम सङ्गै आउने भल, बाढी लाई मध्यनजर गरी भुल्के मुहानलाई ग्याबिन तार जालिबाट सुरक्षित गर्ने कार्य सम्पन्न गरियाे ।

13/11/2025
मुलखर्क, माझखर्क तथा सिगाने खाेला एरिया पाईप लाईन चुहावट तथा ब्लक भएकाे कारण तीन चार दिनकाे मर्मत कार्य पश्चात तीन भङ्गा...
13/11/2025

मुलखर्क, माझखर्क तथा सिगाने खाेला एरिया पाईप लाईन चुहावट तथा ब्लक भएकाे कारण तीन चार दिनकाे मर्मत कार्य पश्चात तीन भङ्गालेकाे पानीकाे क्षेमतामा सुधार आएकाे छ ।

Address

Bhojpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97729420037

Website

Alerts

Be the first to know and let us send you an email when सिलिचुङ खानेपानि तथा सर सफाई मुल उपभोक्ता समिति भाेजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सिलिचुङ खानेपानि तथा सर सफाई मुल उपभोक्ता समिति भाेजपुर:

Share