आप्रवासी केन्द्र, भोजपुर

  • Home
  • Nepal
  • Bhojpur
  • आप्रवासी केन्द्र, भोजपुर

आप्रवासी केन्द्र, भोजपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आप्रवासी केन्द्र, भोजपुर, Community Service, Bhojpur.

09/04/2026

राजदूतावासबाट प्रदान गरिने सेवाहरूको सम्बन्धमा जानकारी लिन निम्न बमोजिमको नम्बरहरूमा सम्पर्क गर्न सकिने।

09/04/2026

दमाम (Dammam) मा राहदानी नवीकरण तथा वितरणका लागि घुम्ती शिविर सञ्चालन हुने सूचनाः

नेपाली राजदूतावास, रियादले साउदी अरेबियाको दमाम (Dammam) मा मितिः २०८३/०१/०४ र ०५ गते (१७ र १८ अप्रील २०२६) शुक्रबार र शनिबार दुई (२) दिन देहायको स्थान र समयमा राहदानी नवीकरण तथा राहदानी वितरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

स्थानः Al Asheim Rest House for Festival, Al Faisaliyah, Dammam बाट एक मिनेटको दुरीमा ।

लोकेशनः https://maps.app.goo.gl/16E4KH9UtUQc6sCT6

राहदानी फाराम भर्ने लिङ्कः https://emrtds.nepalpassport.gov.np/

(राहदानी नवीकरण गर्न Pre-enrollment Form भरेको मितिमा मात्रै शिविरमा आउनु होला ।)

09/04/2026

नेपाली महावाणिज्यदूतावासबाट फाइनल एक्जिट भिसाको प्रकृया अघि बढाइएका विभिन्न नेपाली नागरिकहरु मध्ये २०२६ मार्च महिनाभरमा फाइनल एक्जिट भिसा प्राप्त भएका नेपालीहरुको नामावली तल दिइएको छ । नेपाल फर्कने म्याद लगायत द्विविधा भएका विषयमा सोध्नुपरेमा निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोला:
०५५९७४४२५३
०५८२८१७१८८

27/03/2025
15/09/2024

Address

Bhojpur

Telephone

029420174

Website

Alerts

Be the first to know and let us send you an email when आप्रवासी केन्द्र, भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आप्रवासी केन्द्र, भोजपुर:

Share