03/08/2026
केही शब्दहरू भाषण मात्र हुँदैनन्, जीवनभर साथ रहने प्रेरणा बन्छन्। ❤️
चेपाङ होम सेन्टरमा मेरा प्रिय दाइ Dr. Shashank Kumar Singh ले व्यक्त गर्नुभएको प्रेरणादायी र भावुक मन्तव्य सधैं सम्झनलायक रहनेछ।
हजुरको हरेक शब्दले सेवा, मानवता र जिम्मेवारीको वास्तविक अर्थ सिकायो। 🙏💚