Saptarangi Council

Saptarangi Council Welcome to the Official Page of Saptarangi Council! Together we rise, celebrate diversity, and build unity through action, compassion, and creativity.

Follow us for updates, activities, and inspirations from our colorful community!

सप्तरङी काउन्सिल अन्तर्गतको क्लब   लायन्स क्लब अफ मध्यबिन्दु सप्तरङ्गि की   संस्थापक अध्यक्ष  लायन Kamala Sunari  ज्युको...
07/11/2025

सप्तरङी काउन्सिल अन्तर्गतको क्लब लायन्स क्लब अफ मध्यबिन्दु सप्तरङ्गि की संस्थापक अध्यक्ष लायन Kamala Sunari ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आज मिति २०८२ कार्तिक २१ गते शुक्रबार  ,तदनुसार 7 नोभेम्बर 2025 का दिन लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी का निवर्तमान अध्यक...
07/11/2025

आज मिति २०८२ कार्तिक २१ गते शुक्रबार ,तदनुसार 7 नोभेम्बर 2025 का दिन लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी का निवर्तमान अध्यक्ष एवं डिस्ट्रीक मेम्बर लायन Prakash Singh Bista सरको जन्मदिनको अवसरमा लायन्स क्लब अफ भरतपुर सप्तरङ्गिको मुख्य आयोजनामा र अन्य सप्तरङ्गिको सह संयोजक्त्वमा ,श्री रामजानकी गार्गी कन्या गुरुकुलम आश्रम देवघाटमा भोजन सेवा कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा निवर्तमान डिस्ट्रीक गभर्नर लायन दिनानाथ न्यौपाने ज्यु प्रमुख अतिथी रहनु भएको थियो l

सप्तरङी काउन्सिल अन्तर्गतको क्लब   लायन्स क्लब अफ गैडाकोट सप्तरङीकी   संस्थापक अध्यक्ष MJF लायन गोमा लुईटेल ज्युको आज पर...
24/10/2025

सप्तरङी काउन्सिल अन्तर्गतको क्लब लायन्स क्लब अफ गैडाकोट सप्तरङीकी संस्थापक अध्यक्ष MJF लायन गोमा लुईटेल ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

मिति २०८२ असोज २६ गते तदनुसार अक्टोबर १२ गते आईतवारका दिन भरतपुर स्थित  नारायणी नमुना मा. वि.  मा मनोसामाजिक स्वास्थ्य  ...
13/10/2025

मिति २०८२ असोज २६ गते तदनुसार अक्टोबर १२ गते आईतवारका दिन भरतपुर स्थित नारायणी नमुना मा. वि. मा मनोसामाजिक स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम सप्तरङ्गी काउन्सिल अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी, गैंडाकोट सप्तरङ्गी, नारायणगढ सप्तरङ्गी, मध्यबिन्दु सप्तरङ्गी, चितवन सप्तरङ्गी र लियो क्लब अफ मुग्लिङ सप्तरङ्गीको संयुक्त आयोजनामा सम्पन्न भएको छ। Pushpanjali Hospital को प्राबिधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रशिक्षकको भुमिकामा वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी ज्यु रहनु भएको थियो भने प्रमुख अथिती 1st VDG Mjf लायन प्रभाकर पण्डित ज्यु रहनु भएको थियो।

13/10/2025

Welcome to the Official Page of Saptarangi Council!
Together we rise, celebrate diversity, and build unity through action, compassion, and creativity.
Follow us for updates, activities, and inspirations from our colorful community!

Address

Shankar Path
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Saptarangi Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share