30/09/2026
एस.ओ.एस.हर्मन माइनर विद्यालयको प्राङ्गणमा भरतपुर महानगरपालिका वार्ड नं. ८ द्वारा आयोजित अन्तर विद्यालय “Poster Making Competition in the theme of Child protection” प्रतियोगितामामा पोलर स्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थीत्रय सनया न्यौपाने प्रथम, अविस्का थापा द्वितीय र दिपसन वि.क. तृतीय भई क्रमश: ४०००, ३,००० र २,००० नगद पुरस्कार सहित प्रमाण-पत्र हासिल गर्नु भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाइका साथसाथै उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।