Nepal Agri Vet Updates

Directions

Nepal Agri Vet Updates भेटेरिनरी संबन्धि सम्पूर्ण जानकारी

29/09/2026

कुखुरापालन तरिका
दाना पानी कसरी दिने?
#फोटोशूट

28/09/2026

कुन तरकारी कहिले

27/09/2026
26/09/2026

मानिस तथा पशुपंक्षी जोगाउने र सुरक्षित सेथानमा जान जरुरी देखियो
गोरखाको शहीद लखन गाउँपालिका-४ स्थित राइनास बजार नजिक पहिरो खसेपछि आसपासका घरहरू जोखिममा परेका छन् ।

बाँकेको डुडुवा–३ हलाकारापुरुवाका भैंसीपालक किसानले दूधको फ्याट र एसएनएफ मापन गर्ने मिल्क एनालाइजरमा चलखेल हुने गरेको आशं...
24/09/2026

बाँकेको डुडुवा–३ हलाकारापुरुवाका भैंसीपालक किसानले दूधको फ्याट र एसएनएफ मापन गर्ने मिल्क एनालाइजरमा चलखेल हुने गरेको आशंका गरेका छन्। वास्तविकभन्दा कम फ्याट र एसएनएफ देखाइँदा उचित मूल्य नपाएको उनीहरूको गुनासो छ।

हलाकारापुरुवामा पाँच सयभन्दा बढी भैंसीपालन हुने किसानहरू बताउँछन्। एक किसानले भने, ‘पत्रकारलाई पटक–पटक यो कुरा उठाउन भनेका छौँ, गाउँभरिका कृषक पीडित छौँ।’

खबर:अर्थ पेजबाट

खुसिको खबर गण्डकी प्रदेशले सबै जिल्लाको लागि मासु सुपरिवेक्षक तोकेको छ।
24/09/2026

खुसिको खबर
गण्डकी प्रदेशले सबै जिल्लाको लागि मासु सुपरिवेक्षक तोकेको छ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Agri Vet Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share