24/01/2026
देवघाट क्षेत्रको सरसफाइ, पशु स्वास्थ्य संरक्षण र वातावरणीय सचेतनालाई केन्द्रमा राखी
“Devghat Clean and Health Campaign”
मिति २०८२ माघ १० गते (शनिबार) / January 24, 2026
स्थान देवघाट गौशाला, Animal Nepal को आयोजनामा देवघाट क्षेत्र सरसफाइ अभियान, निःशुल्क पशु स्वास्थ्य शिविर तथा कम्पोस्ट तालिम सफलतापूर्वक सम्पन्न भयो।
यस अभियानमा सहयोग तथा सहकार्य गर्नु हुने
Climate Smart Cities, FYACE, IVSA Rampur, Vegan Paradise,
Youth Action for Sustainable and Eco Nepal (YASEN)
लगायत सम्पूर्ण संघ–संस्था प्रति हार्दिक धन्यवाद 🙏
कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने
पशु चिकित्सक टोली, प्रशिक्षक, स्वयंसेवक तथा स्थानीय समुदाय प्रति विशेष आभार।
स्वच्छ देवघाट, स्वस्थ पशु र दिगो समुदायतर्फ एक सशक्त कदम 🌱
धन्यवाद सबैलाई ❤️