Purbeli Vidhyarthi Sangam-PVS

Call Directions Contact the organization

Purbeli Vidhyarthi Sangam-PVS Purbeli Vidhyarthi Sangam is social organization that represents students, professor and staffs from Provine no. 1 in AFU, Rampur, Chitwan

यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको कमिटिकी सचिव Aabha Dhungana लाई जन्मदिनको असिमित शुभकामना ब्यक्त गर्दछौं ।उज...
14/08/2026

यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको कमिटिकी सचिव Aabha Dhungana लाई जन्मदिनको असिमित शुभकामना ब्यक्त गर्दछौं ।
उज्ज्वल भविष्यको शुभकामना।🌼

श्रावण १५ र १६ मा पूर्वेली विद्यार्थी समाज, रामपुर चितवन (PVS) सँग माडी, चितवनको यात्रामा सहभागी हुँदै नयाँ ठाउँको सौन्द...
02/08/2026

श्रावण १५ र १६ मा पूर्वेली विद्यार्थी समाज, रामपुर चितवन (PVS) सँग माडी, चितवनको यात्रामा सहभागी हुँदै नयाँ ठाउँको सौन्दर्य, आत्मीय साथ र अविस्मरणीय सम्झनाहरू सँगै बटुल्दै, यो यात्रा केवल गन्तव्यसम्म पुग्ने होइन, सँगै बिताएका हरेक क्षणलाई जीवनभर सम्झिरहने याद बनाउने सुन्दर अवसर पनि हो।श्रावण १५ र १६ मा, माडी, चितवनका केही मिठा पलहरु। 🌿🚌✨


यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको कमिटिको सकृय तथा जिम्मेवार सदस्य Binaya Dahal लाई जन्मदिनको असिमित शुभकामना ...
01/08/2026

यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको कमिटिको सकृय तथा जिम्मेवार सदस्य Binaya Dahal लाई जन्मदिनको असिमित शुभकामना ब्यक्त गर्दछौं ।
उज्ज्वल भबिस्यको शुभकामना।🎉🎉❤️🌼

दूध, चामल र माया मिसिएर बनेको खीरको मिठासले आजको दिनलाई अझ विशेष बनाओस्। परिवार, आफन्त र साथीभाइसँग बिताएका यस्ता साना प...
31/07/2026

दूध, चामल र माया मिसिएर बनेको खीरको मिठासले आजको दिनलाई अझ विशेष बनाओस्। परिवार, आफन्त र साथीभाइसँग बिताएका यस्ता साना पलहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झना हुन्। सबैमा शुभ श्रावण १५ को हार्दिक शुभकामना।🥣🌾💖🎉

यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको पूर्व-अध्यक्ष Prakash Rijal  लाई जन्मदिनको असिमित शुभकामना ब्यक्त गर्दछौं ।उ...
23/07/2026

यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको पूर्व-अध्यक्ष Prakash Rijal लाई जन्मदिनको असिमित शुभकामना ब्यक्त गर्दछौं ।
उज्ज्वल भबिस्यको शुभकामना।🌼

PVS wishes you a prosperous and happy life ahead. Many many happy returns of the day Subani Rai 🎉🎉🥳
18/07/2026

PVS wishes you a prosperous and happy life ahead. Many many happy returns of the day Subani Rai 🎉🎉🥳

On your birthday, We wish you nothing but happiness and all your dreams coming true❤️💐
11/07/2026

On your birthday, We wish you nothing but happiness and all your dreams coming true❤️💐

पूर्वेली परिवारको अविस्मरणीय संगम ❤️🎉मिति २०८३/०३/२५ गते PVS द्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम सफलतापूर्वक सम्पन्...
10/07/2026

पूर्वेली परिवारको अविस्मरणीय संगम ❤️🎉

मिति २०८३/०३/२५ गते PVS द्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद

यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको कमिटिको सकृय तथा जिम्मेवार सदस्य Samna Subedi लाई जन्मदिनको असिमित शुभकामना ...
06/07/2026

यस पूर्वेली विद्यार्थी संगम, रामपुर चितवनको कमिटिको सकृय तथा जिम्मेवार सदस्य Samna Subedi लाई जन्मदिनको असिमित शुभकामना ब्यक्त गर्दछौं ।
उज्ज्वल भबिस्यको शुभकामना।🎉🎉❤️🌼

We extend our heartfelt gratitude to St.xavier institute, Chitwan for their generous support on Welcome and farewell pro...
06/07/2026

We extend our heartfelt gratitude to St.xavier institute, Chitwan for their generous support on Welcome and farewell program 2083. Their support has been invaluable in making this event a resounding success. We are immensely grateful for their commitment to promoting knowledge and education in our community. Their contribution has made a significant impact, and we sincerely appreciate their partnership. Thank you, St.xavier institute Chitwan, for your unwavering support and belief in our endeavors.
.
.

Address

Rampur Road
Bharatpur

Telephone

+9779862618738

Website

Alerts

Be the first to know and let us send you an email when Purbeli Vidhyarthi Sangam-PVS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Purbeli Vidhyarthi Sangam-PVS:

Shortcuts

Share