नेपाल मगर विद्यार्थी संघ, जिल्ला समिति चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • नेपाल मगर विद्यार्थी संघ, जिल्ला समिति चितवन

नेपाल मगर विद्यार्थी संघ, जिल्ला समिति चितवन Nepal Magar Student Association Chitwan
" सम्पुर्ण मगर विद्दार्थीहरु एक हौं, शैक्षिक जागरण फैलाऔं "

🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला समिति चितवन, नेपाल मगर महिला सङ्घ जिल्ला समिति चितवन, नेपाल मगर खेलकुद...
05/06/2026

🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला समिति चितवन, नेपाल मगर महिला सङ्घ जिल्ला समिति चितवन, नेपाल मगर खेलकुद सङ्घ जिल्ला समिति चितवन र नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी सङ्घ जिल्ला समिति चितवनको संयुक्त आयोजनामा भएको“चौथो मगर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८३” 🏸🏸🏸🏸
२०८३/०२/२१ र २२ गते दुई दिनसम्म उत्साहपूर्ण वातावरणमा खेलकुदमार्फत एकता, अनुशासन र भाइचाराको सन्देश फैलाउँदै प्रतियोगिता सफलतापूर्वक भव्य रूपमा सम्पन्न भयो❤️❤️

05/06/2026
नेपालको प्रथम शहिद क्या.लखन थापाको १४९औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन  कार्यक्रम २०८२
14/02/2026

नेपालको प्रथम शहिद क्या.लखन थापाको १४९औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम २०८२

🪔भावपूर्ण श्रद्धान्जलि 🕊️
30/01/2026

🪔भावपूर्ण श्रद्धान्जलि 🕊️

Address

NGO Road
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल मगर विद्यार्थी संघ, जिल्ला समिति चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share