हाम्रो दृष्टि राम्रो दृष्टि संस्था

  • Home
  • Nepal
  • Bharatpur
  • हाम्रो दृष्टि राम्रो दृष्टि संस्था

हाम्रो दृष्टि राम्रो दृष्टि संस्था Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो दृष्टि राम्रो दृष्टि संस्था, Youth Organization, Bharatpur.

Youth Organization

"सामाजिक रुपान्तरण मा युवा अभियान"
Estb:- 2074🇳🇵
Non profitable Social organization
Child education
Save Environment
Health awareness
wowan awareness

We are open for membership:
https://surveyheart.com/form/6317a01b7705cc4535eeb12f

भरतपुर महानगरपालिकाको प्राथमिकतामा पर्न नसकेको पर्यावरण!! नारायणी नदी किनारमा हालै सम्पन्न प्रथम खेलकुद तथा व्यापारिक मह...
03/12/2025

भरतपुर महानगरपालिकाको प्राथमिकतामा पर्न नसकेको पर्यावरण!!

नारायणी नदी किनारमा हालै सम्पन्न प्रथम खेलकुद तथा व्यापारिक महोत्सवबाट निक्सेका फोहोरहरु मंसिर ५ गतेदेखि ७ गतेसम्म साँझको समयमा जलाउने काम गरिरहेको विषयलाई लिएर महानगरपालिकाको कार्यालयमा कारबाहीको लागि प्रमाण सहित उजुरी पेस गरेको थियो । तर हालसम्म सो मुद्धामा कुनै पनि कारबाही भने भएको छैन । राजनैतिक र पहुँचवाला व्यक्तिहरूको संलग्नता रहेकाले प्रशासकीय लेभलबाट नै के कारबाही गर्ने भन्ने निर्णय आउनुपर्ने भन्ने जानकारी हामीलाई महानगरपालिकाबाट प्राप्त भएको छ ।

कस्तो अचम्म, आम सर्वसाधारणले यदि फोहोर गरे भने महानगरपालीकाले ठाउँको ठाउँ नै जरिवाना लगाएर कारबाही गर्न सक्ने तर ठूलाबडा र पहुँचवाला भए भने नीति नियम नहेरिकन प्रशासन स्तरको छलफलबाट निर्णय गर्नु पर्ने । यस विषयप्रति हामी निकै गम्भीर छौं र तत्काल सम्बन्धित दोषीलाई आवश्यक कारबाही अघि बढाउन महानगर प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौं!!

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका संस्थापक अध्यक्ष बसन्त गैरे ज्यूलाई आज पर्न गएको जन्मदिनको अवसरमा दीर्घ आयु, सफल र ...
05/10/2025

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका संस्थापक अध्यक्ष बसन्त गैरे ज्यूलाई आज पर्न गएको जन्मदिनको अवसरमा दीर्घ आयु, सफल र सुखी जीवन एवं उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

रत्ननगर ब्लड डोनर सोसाइटी र हाम्रो दृष्टि राम्रो दृष्टिको संयुक्त आयोजनामा साथै विभिन्न संघसंस्थाहरूको सहयोग समन्वयमा  भ...
17/09/2025

रत्ननगर ब्लड डोनर सोसाइटी र हाम्रो दृष्टि राम्रो दृष्टिको संयुक्त आयोजनामा साथै विभिन्न संघसंस्थाहरूको सहयोग समन्वयमा भाद्र २३ र २४ गते भएको आन्दोलनमा सहिद हुनुभएको सम्पूर्ण को सम्झनामा र उहाँहरूको चिर शान्तिको कामना गर्दै बैकुण्ठमा बास को कामनाका साथ रत्ननगर नगरपालिका वडा नम्बर १५ मा दीप प्रज्ज्वलन कार्यक्रम हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका अध्यक्ष मुक्तिनाथ सुवेदी को हातबाट दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरियो। उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं।

यस हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान केन्द्रीय उपाध्यक्ष रोहन बगाले  ज्यूका हजुरबुवा सामाजिक व्यक्तित्व स्व...
08/08/2025

यस हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान केन्द्रीय उपाध्यक्ष रोहन बगाले ज्यूका हजुरबुवा सामाजिक व्यक्तित्व स्व चन्द्र कान्त बगाले ज्यु को देहवसानले हामी स्तब्ध भएका छौं। ईश्वरले बगाले परिवारमा पर्न गएको शोकलाई शक्तिमा परिणत गर्ने धैर्यता र साहस दिउन् भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौ ।

यस हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान केन्द्रीय कोषाध्यक्ष रेशम भुजेल ज्यूका हजुरबुवा सामाजिक व्यक्तित्व मान...
31/07/2025

यस हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान केन्द्रीय कोषाध्यक्ष रेशम भुजेल ज्यूका हजुरबुवा सामाजिक व्यक्तित्व मान सिं घर्तीको देहवसानले हामी स्तब्ध भएका छौं। ईश्वरले भुजेल परिवारमा पर्न गएको शोकलाई शक्तिमा परिणत गर्ने धैर्यता र साहस दिउन् भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौ ।

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान उपाध्यक्ष एवम् केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व विवेक लामिछाने ज्यूलाई...
13/07/2025

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान उपाध्यक्ष एवम् केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व विवेक लामिछाने ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
- हाम्रो दृष्टि राम्रो दृष्टि संस्था परिवार।

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाकी केन्द्रीय सदस्य कोपिला भारती ज्यूलाई आज परेको जन्मदिनको अवसरमा दीर्घ आयु, सुस्वास्थ...
28/06/2025

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाकी केन्द्रीय सदस्य कोपिला भारती ज्यूलाई आज परेको जन्मदिनको अवसरमा दीर्घ आयु, सुस्वास्थ्य एवम् उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
- हाम्रो दृष्टि राम्रो दृष्टि परिवार।

हाम्रो दृष्टि राम्रो दृष्टि संस्था का पूर्व केन्द्रीय अध्यक्ष अरुण पौडेल ज्यूलाई आज परेको जन्मदिनको अवसरमा दीर्घ आयु, सु...
25/06/2025

हाम्रो दृष्टि राम्रो दृष्टि संस्था का पूर्व केन्द्रीय अध्यक्ष अरुण पौडेल ज्यूलाई आज परेको जन्मदिनको अवसरमा दीर्घ आयु, सुस्वास्थ्य एवम् उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
- हाम्रो दृष्टि राम्रो दृष्टि परिवार।

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान सह सचिव एवम् केन्द्रीय सदस्य, सामाजिक व्यक्तित्व दिवाकर भट्टराई ज्यूलाई ज...
10/06/2025

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका निवर्तमान सह सचिव एवम् केन्द्रीय सदस्य, सामाजिक व्यक्तित्व दिवाकर भट्टराई ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
- हाम्रो दृष्टि राम्रो दृष्टि संस्था परिवार।

जन्मदिन महादान मिति २०८२ जेष्ठ २३  गते परेको जन्मदिनको अवसरमा श्रीमान्  "श्याम शहि "ज्यु  र श्रीमती  "भगवति "ज्यु का छोर...
06/06/2025

जन्मदिन महादान

मिति २०८२ जेष्ठ २३ गते परेको जन्मदिनको अवसरमा श्रीमान् "श्याम शहि "ज्यु र श्रीमती "भगवति "ज्यु का छोरा शोभित शाहि" ज्यु ले आफ्नो जन्मदिन को अवसर मा विपन्न समुदाय का बालबालिका का निम्त सन्चालन गर्दै आइरहेको "सपना को झोला "कार्यक्रम का सधै झै यो बर्ष पनि शैक्षिक सामग्री उपलब्ध गराउनु भएको मा सस्था को तर्फ बाट धन्यवाद र जन्मदिन को शुभकामना व्यक्त गर्न चाह्न्छौ ।
हाम्रो दृष्टि राम्रो दृष्टि

🙏https://www.facebook.com/share/19KMTxUDpD/?mibextid=wwXIfr
23/05/2025

🙏

https://www.facebook.com/share/19KMTxUDpD/?mibextid=wwXIfr

तनहुँ– तहनुँको देबघाट गाउँपालिका ४ काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले न्यानो ....

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाकी सदस्य ललिता श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको अवसरमा दीर्घ आयु, सफल र सुखी जीव...
28/04/2025

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाकी सदस्य ललिता श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको अवसरमा दीर्घ आयु, सफल र सुखी जीवन एवं उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Address

Bharatpur

Telephone

+9779845363455

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो दृष्टि राम्रो दृष्टि संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो दृष्टि राम्रो दृष्टि संस्था:

Share