The Art of Living Chitwan

The Art of Living Chitwan साधना , सेवा , सत्संग

🌼 Happiness Program (Art of Living Part-1) 🌼🗓 मिति: २०८३ जेष्ठ २८–३१गते🕔 समय: बिहान ५:००–८:०० बजे              : सांझ  ५...
07/06/2026

🌼 Happiness Program (Art of Living Part-1) 🌼

🗓 मिति: २०८३ जेष्ठ २८–३१गते
🕔 समय: बिहान ५:००–८:०० बजे
: सांझ ५:०० -८:०० बजे

📍 स्थान: आर्ट अफ लिभिङ सेन्टर, हुलाकचोक, भरतपुर, चितवन

✨ तनावमुक्त मन र ऊर्जावान शरीर
✨ सुदर्शन क्रियाद्वारा गहिरो विश्राम
✨ ध्यान, स्मरणशक्ति र सिर्जनशीलतामा वृद्धि
✨ रिस, तनाव र चिन्ता कम हुने
✨ आत्मविश्वास र सकारात्मक सोचको विकास

🔗 Registration: http://tiny.cc/qualitylife2

📞 9845328982 | 9855041825 | 9846089847

"Happiness is not by chance, it's by practice!" 🌸

जयगुरुदेव🙏 हरेक सनिवार सत्सङ कार्यक्रम सुरु भएको छ।सबैलाई निमन्त्रणा गर्दछौं 🙏
05/06/2026

जयगुरुदेव🙏 हरेक सनिवार सत्सङ कार्यक्रम सुरु भएको छ।सबैलाई निमन्त्रणा गर्दछौं 🙏

जयगुरुदेव्🙏
05/06/2026

जयगुरुदेव्🙏

30/05/2026

जय गुरुदेब🙏

निमन्त्रणा: दिब्य सत्सङ्ग र कीर्तनमा हार्दिक स्वागत
जहाँ भगवानको नाम गुरुको ज्ञान गुञ्जिन्छ, त्यहाँ शान्ति, आनन्द र दिव्यता स्वतः आउँछ।

आर्ट अफ लिभिङ्ग चितवन आयोजना गर्दैछ शुभ सत्सङ्ग एवं भक्ति कीर्तन कार्यक्रम जहाँ तपाईंको आत्मालाई छुने ज्ञान सङ्गीत र शुद्ध वातावरणको संगम हुनेछ।

मिति: आज २०८३ जेष्ठ १६ शनिबार
समय: बेलुका ५:०० बजे बाट
स्थान: द आर्ट अफ लिविंग फलोअप हल, बाइपास रोड।
📞 ९८५५०६३६१६
हाम्रो उद्धेश्य :-
✅ शान्ति र सकारात्मक ऊर्जा
✅ चिन्ता, तनाव, र बेचैनी हटाउन
✅ भगवानको नाममा एक सात्त्विक वातावरण अनुभव
✅ आत्मज्ञान, प्रेम, भक्ति र सेवा

तपाईंको उपस्थिति मात्रले पनि ऊर्जा फैलन्छ।
साथीभाइ, परिवार, सबैलाई लिएर आउनुहोस्।

जय गुरुदेव 🙏

Weekly Follow Up!!! Let's be participate .Jaigurudev!!!
29/05/2026

Weekly Follow Up!!! Let's be participate .Jaigurudev!!!

जयगुरुदेव🙏
22/05/2026

जयगुरुदेव🙏

🌼 Happiness Program / Art of Living Part-1 🌼Discover the Secret of a Truly Happy Life! ✨🗓 मिति : २०८३ जेष्ठ ७–१० गते🕓 सम...
17/05/2026

🌼 Happiness Program / Art of Living Part-1 🌼

Discover the Secret of a Truly Happy Life! ✨

🗓 मिति : २०८३ जेष्ठ ७–१० गते
🕓 समय : बिहान ५:०० – ८:०० बजे
📍 स्थान : आर्ट अफ लिभिङ सेन्टर, हुलाकचोक, भरतपुर, चितवन

🎯 कार्यक्रमका मुख्य फाइदाहरू:
✨Stress-free mind & energetic body तनाव घटाउने, शरीरमा ऊर्जा बढाउने

✨ Deep rest through Sudarshan Kriya™मन, मस्तिष्क र शरीरलाई गहिरो विश्राम

✨ Improves focus, memory & creativity ध्यान केन्द्रित हुने, सम्झने शक्ति बढ्ने, सिर्जनात्मकता खुल्ने

✨ Reduces stress, anger & anxiety
रिस, तनाव र चिन्ता प्राकृतिक रूपमा कम हुने

✨ Builds inner confidence & positivity आत्मविश्वास र सकारात्मक सोच विकास

👉 Registration Link: http://tiny.cc/qualitylife

📞 Contact: 9845328982 / 9855041825 / 9846089847

"Happiness is not by chance, it’s by practice!" 🌸

आर्ट अफ लिभिङको Happiness Program मा सहभागी भएर जीवनमै परिवर्तन अनुभव गर्नुहोस् ✨

परम पूज्य गुरुदेव श्री श्री रविशंकर ज्यु को ७० औँ शुभ जन्मोत्सवमा यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दैछौं ।जयगुर...
12/05/2026

परम पूज्य गुरुदेव श्री श्री रविशंकर ज्यु को ७० औँ शुभ जन्मोत्सवमा यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दैछौं ।
जयगुरुदेव ✨🎈🎉🎈✨🙏

पुज्य गुरुदेव  श्री श्री रविशंकर ज्यु को ७० औं  जन्मोत्सव को पावन अवसर मा गौ सेवा मा सहभागी हुनु भएका सम्पूर्ण डिसिसी ,ट...
12/05/2026

पुज्य गुरुदेव श्री श्री रविशंकर ज्यु को ७० औं जन्मोत्सव को पावन अवसर मा गौ सेवा मा सहभागी हुनु भएका सम्पूर्ण डिसिसी ,टिचर र भोलेन्टियर ज्यु हरु प्रती विशेष आभारी ब्यक्त गर्न चाहन्छौं ।♥️ जयगुरुदेव

Address

Bharatpur

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779845654517

Alerts

Be the first to know and let us send you an email when The Art of Living Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The Art of Living Chitwan:

Share