04/05/2026
राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८३ को सन्दर्भमा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी ज्युहरु लाई लक्षित गरि आयोजना गरिएको "AI , Cyber Security and e-governance" विषयक सेमिनार कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |
मिति : २०८३-०१-२२ गते, मंगलबार
स्थान : भरतपुर महानगरपालिकाको सभाहल
समय : विहान ८:०० बजे