Lok kalyan sewa pratisthan Dwara sanchalit shree RamJanaki Balikashram

  • Home
  • Nepal
  • Bharatpur
  • Lok kalyan sewa pratisthan Dwara sanchalit shree RamJanaki Balikashram

Lok kalyan sewa pratisthan Dwara sanchalit shree RamJanaki Balikashram therefore this association has a huge motto to serve the service for the nation and all the people around the world saving the life of such orphanage girls.

lok kalyan sewa pratisthan is an organization which is established by taking the moto of protecting, helping, and supporting the orphanage girls who do not have any other legal supporters to support them. Lok Kalyan Sewa Pratisthan is an organization that which is established to protect, help, and support and provide food, shelter cloths, and education(Modern And Traditional) to those orphanage gi

rls who do not have any legal supporters to support them. your support is our strength
लोक कल्याण सेवा प्रतिष्ठान एक संस्था हो जुन अनाथालय केटीहरूलाई उनीहरूको समर्थन गर्न कानुनी समर्थक नभएको संरक्षण, सहयोग, र समर्थन र खाना, आश्रय कपडा, र शिक्षा (आधुनिक र पारंपरिक) प्रदान गर्न स्थापना गरिएको हो। त्यसकारण यो संघको देश र विश्वका सबै मानिसहरुका लागि सेवा प्रदान गर्ने विशाल आदर्श वाक्य छ जसमा त्यस्ता अनाथाश्रम केटीहरुको जीवन बचाईन्छ।
तपाईंको समर्थन हाम्रो बल हो

21/11/2025

गैडाकोट, मंसिर,४ । भरतपुर १ देवघाटधांममा रहेको लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित श्री रामजानकी बालिका...

20/10/2025
20/10/2025
20/10/2025
हार्दिक बधाईलोककल्याण सेवा प्रतिष्ठान श्रीराम जानकी वालिका आश्रम को व्यवस्थापक . प्रख्यात भागवत कथा वाचिका उमा महेश्वरी ...
17/10/2025

हार्दिक बधाई
लोककल्याण सेवा प्रतिष्ठान श्रीराम जानकी वालिका आश्रम को व्यवस्थापक . प्रख्यात भागवत कथा वाचिका उमा महेश्वरी देवीज्यू शास्त्री तहमा विशिष्ठ श्रेणीमा उत्तिर्ण हुनुभएको मा हार्दिक बधाई ज्ञापन गर्दै समुज्वल भविष्यको कामना गर्दछौ ।

हामी नेपालीहरुको महान पर्व बडा दशै विजया दशमीको सम्पूर्ण संस्थाका पदाधिकारी ,अभिभावक , आजिवन सदस्य , वार्षिक सदस्य, दानव...
28/09/2025

हामी नेपालीहरुको महान पर्व बडा दशै विजया दशमीको सम्पूर्ण संस्थाका पदाधिकारी ,अभिभावक , आजिवन सदस्य , वार्षिक सदस्य, दानवीर अन्नदाताहरु लगायत सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना
भवानी जगदम्बाले सबैको कल्याण गरुन्
जय दुर्गे

हार्दिक बधाई🌹🌹🌹🌹हाम्रो यस आश्रमका शास्त्री तहमा अध्ययनरत छोरीहरुसुनिता लोककल्याणीराधिका  लोककल्याणीतुलसा लोककल्याणी    श...
19/09/2025

हार्दिक बधाई🌹🌹🌹🌹
हाम्रो यस आश्रमका शास्त्री तहमा अध्ययनरत छोरीहरु
सुनिता लोककल्याणी
राधिका लोककल्याणी
तुलसा लोककल्याणी
शास्त्री प्रथम एवम् दोस्रो वर्ष को परीक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुनुभएकोमा
हार्दिक बधाई एवं उज्वल
उज्वल भविष्यको कामना गर्दछौँ ।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Lok kalyan sewa pratisthan Dwara sanchalit shree RamJanaki Balikashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lok kalyan sewa pratisthan Dwara sanchalit shree RamJanaki Balikashram:

Share