Amrit Adhikari

Amrit  Adhikari युवा र उधयमशिलता, स्वाभिमान र समृद्धि हाम्राे अावश्यकता

10/04/2026

New Price list of Petrol, Diesel & LP Gas as per NOC:
Petrol: Nrs. 216.50, 218, 219 / Litre
Diesel: Nrs. 204.50, 206, 207 / Litre
LP Gas: Nrs. 2010 for 14.2 KG

नेपाल प्रहरीका मुद्दा दर्ता हुने प्रहरी एकाइहरुसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त...
09/04/2026

नेपाल प्रहरीका मुद्दा दर्ता हुने प्रहरी एकाइहरुसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भए पश्‍चात् त्यसको प्रगति के भयो र के-कसरी कार्यान्वयन भइरहेको छ, सो सम्बन्धमा सम्बन्धित सेवाग्राहीहरुले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा SMS मार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौं ।

#नेपालप्रहरी

२ पुस्ताका हामी
09/04/2026

२ पुस्ताका हामी

09/04/2026

भाइ अब नेपाल आजाव 🤣🤣🤣

Prime Minister B***n Shah is meeting with ambassadors from various countries in Nepal all at once today and Foreign Mini...
08/04/2026

Prime Minister B***n Shah is meeting with ambassadors from various countries in Nepal all at once today and Foreign Minister Shishir Khanal will also be present.

***nshah B***n

अब बिहानदेखि NTC प्याकेज सकिएपछि स्वतः डाटा नचल्ने र अतिरिक्त पैसा पनि खर्च नहुने व्यवस्था गरिएको छ । यसका लागि *444 # ड...
08/04/2026

अब बिहानदेखि NTC प्याकेज सकिएपछि स्वतः डाटा नचल्ने र अतिरिक्त पैसा पनि खर्च नहुने व्यवस्था गरिएको छ । यसका लागि *444 # डायल गरेर देखिने ४ वटा विकल्पमध्ये चौथो विकल्प छानेर PAYG disable गर्न सकिन्छ । यो विषय उठाउनु भएकोमा गृहमन्त्री ज्यूलाई धन्यवाद 🙏

काठमाडौंको वसन्तपुर क्षेत्रमा एकजना वृद्ध मानिसलाई कुटपिट गरेको भिडियो विभिन्न माध्यमबाट हामीलाई प्रेषित गर्नुहुने सबैमा...
08/04/2026

काठमाडौंको वसन्तपुर क्षेत्रमा एकजना वृद्ध मानिसलाई कुटपिट गरेको भिडियो विभिन्न माध्यमबाट हामीलाई प्रेषित गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौं ।

सो कुटपिटमा संलग्न युवकलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जानकारी गराउन चाहन्छौँ।

26/08/2025
26/08/2025

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Amrit Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Amrit Adhikari:

Share