The Simarians

The Simarians It is all about unity of youth Gen YZ Voice against Corruption, Justice of thoes brave soul who lost their lives on protest for Revulation of rebuild Nation.

प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै😢🌻
12/09/2025

प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै😢🌻

12/09/2025

संसद बिघटन भन्दा अरु केही बिकल्प छैन ,
भ्रष्टाचार निवारण आयोग बनाउन नेपाली कांग्रेस र एमाले मानेनन् । बरु अब सरकारमा जाने छैनौं तर आफुहरुमाथि छानबिन गर्न नपाइने उनीहरूको अडान छ ।
अहिले वार्तामा भएका विषय हो यो ।
-हेर्नुभयो नि पुराना दलको नियत । सिंगो देश सबै लुटेका रहेछन् अनि छानबिन गर्न नहुने रे ! एउटा सिंहदरबार जस्ता हजार सिंहदरबारहरु बनाउने पैसा यिनिहरुले लुटेका रहेछन् । के अझै पनि यस्ता भ्रष्ट र अपराधी नेताहरुसंग सम्झौता गर्ने ! अंह त्यो भुल कदापि नगर जेन-जी , नत्र यो सडकमा बगेको रगतले सराप्ने छ । संसद् विघटन गरेर पुरै प्रणाली बदल्ने बटमलाइनमा अघि बढ्नु अनिवार्य शर्तहोस ।

12/09/2025

My Opinion 💪

बालेनलाई सलाम, अवसरवादीहरूको भीडमा अलग भएर उभिएकोमा।

मलाई त्यस्ता मानिसहरू मन पर्छन्, जो स्वाभाविक बाटो, मेहनतको बाटो र योग्यताको बाटो रोज्छन्।

र, मेरो विश्वास छ, “अनुभव र जिम्मेवार टिमसहितको बालेन भविष्यको आशा हुन्।”

12/09/2025

यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।

तपाईहरूको गोपनियता कायम रहनेछ ।

#नेपालप्रहरी

12/09/2025

Notice!!

12/09/2025

Committed.

12/09/2025

Your statement will be acknowledged dear B***n 🙏

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when The Simarians posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share