10/07/2025
लायन्स क्लब अफ चितवन चौतारीका पुर्व अध्यक्षहरु क्रमश: लायन डा. गंगा सापकोटा District 325R, District Cabinet Secretory, संस्थापक सचिव तथा पुर्व अध्यक्ष ला. पुर्ण प्रसाद शर्मा एवं क्लबका संस्थापक अध्यक्ष ला. भक्तिप्रसाद चालिसे, District Cabinet को Department co-ordinator, पुर्व अध्यक्ष MJF ला. बिनोद पन्त District Cabinet Additional Secretory, पुर्व अध्यक्ष ला. किशोर पौडेल AOG, पुर्व अध्यक्ष ला. लालप्रसाद पौडेल Department Deputy Secretary, पुर्व अध्यक्ष बरिष्ठ फिजिसियन MJF ला. डा. महेन्द्र कुमार अग्रहरी ZONE CHAIR PERSON, पुर्व अध्यक्ष ला. बिष्णु प्रसाद चालिसे District Program Chair Person, त्यस्तै क्लबका निवर्तमान अध्यक्ष ला. मनोज हमाल District Chair Person मा मनाेनित हुनुभएकाेमा सम्पुर्ण क्लबका पुर्व अध्यक्ष ज्युहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सम्मान एवं बार्षिक कार्ययोजना निर्माण सहितको बर्स २०२५/०२६ को पहिलो बैठक क्लब अध्यक्ष MJF ला. दिपक बस्नेतको अध्यक्षतामा धावन पार्टी प्यालेस भरतपुर ११ चितवनमा सम्पन्न भयो ।