INNER WHEEL CLUB of Narayani, District 350, Nepal

INNER WHEEL CLUB of Narayani, District 350, Nepal Innerwheel club of Chitwan

Couple Night 2026सम्पूर्णमा नमस्कार🙏हिजो साँझ सम्पन्न भएको हाम्रो “कपल नाइट टुगेदर तथा फेलोसिप प्रोग्राम” अत्यन्तै रमाइल...
03/05/2026

Couple Night 2026
सम्पूर्णमा नमस्कार🙏
हिजो साँझ सम्पन्न भएको हाम्रो “कपल नाइट टुगेदर तथा फेलोसिप प्रोग्राम” अत्यन्तै रमाइलो, उत्साहपूर्ण र सम्झनलायक बन्यो। करिब २५ जना सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम यति सुन्दर रूपमा अघि बढ्यो कि समयको पत्तै भएन—रेकर्ड नै तोड्दै हामी राति १२ बजेसम्म हलमा रमाइरह्यौँ। सबै सदस्यहरू, साथै उपस्थित हुनु भएका सरहरूबाट देखिएको उत्साह, साथ र सहभागिताले कार्यक्रमलाई अझै विशेष बनायो। यहाँसम्म आइपुग्न आफ्नो बहुमूल्य समय मिलाएर उपस्थित हुनु भएका सम्पूर्ण साथीहरूलाई क्लबको तर्फबाट तथा व्यक्तिगत रूपमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
साथै, विभिन्न कारणले उपस्थित हुन नसक्नु भएका साथीहरूलाई पनि हामीले धेरै सम्झियौँ। आगामी दिनहरूमा तपाईंहरूको पनि साथ रहने अपेक्षा राखेका छौँ।
विशेष धन्यवाद—यो कार्यक्रमलाई यति सफल बनाउन अहोरात्र मेहनत गर्नु हुने हाम्रो कोर्डिनेटर सोभा अधिकारीज्यू र सेक्रेटेरी सबिता श्रेष्ठज्यूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईंहरूको समर्पण, नेतृत्व र मेहनतले नै कार्यक्रमलाई यो उचाइसम्म पुर्‍याएको हो।
यस्तै माया, साथ र सहयोगले आगामी वर्ष अझै नयाँ ऊर्जा र फरक शैलीमा यो कार्यक्रमलाई मनाउने प्रतिबद्धता सहित हिजोको कार्यक्रम समापन गर्यौँ।
फेरि एकपटक, सबैजनालाई हृदयदेखि नै धन्यवाद। 🙏
President
Anju Sharma

03/05/2026
Program: Yes! Course Designed by Shree shree Ravi Shankar Facilitator: The Art Of Living Senior Faculty Acharya Pawan Ne...
26/04/2026

Program: Yes!
Course Designed by Shree shree Ravi Shankar
Facilitator: The Art Of Living Senior Faculty Acharya Pawan Nepal
President: Anju Sharma
Chief Guest: District Secretary Bhattarai Binita
Coordinator: Sabita Shrestha
Beneficiaries: 18 Teenagers age of 13-17 years( children of club members and others)
Gratitude to GURU Pawan Nepal and Divya Sprasha Yoga( wellness centre)

Sorry for the late wish, but warmest happy birthday to you! 🎉Hope your day was filled with happiness and great moments. ...
26/04/2026

Sorry for the late wish, but warmest happy birthday to you! 🎉
Hope your day was filled with happiness and great moments. Wishing you a year ahead full of success, good health, and continued contributions to our club. Glad to have you as a part of our team!
President
Anju Sharma

Dear Past President Parmila Ranabhat mam,Happy Birthday! 🎉Wishing you good health, happiness, and continued success. Tha...
21/04/2026

Dear Past President Parmila Ranabhat mam,
Happy Birthday! 🎉
Wishing you good health, happiness, and continued success. Thank you for being a valuable member of our club. Have a wonderful year ahead!
President
Anju Sharma

इनरह्हिल क्लव अफ चितवनको सहयोगमा  १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि  Art of Living द्वारा आयोजित योग ,ध्यान त...
20/04/2026

इनरह्हिल क्लव अफ चितवनको सहयोगमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि Art of Living द्वारा आयोजित योग ,ध्यान तथा साधना कार्यक्रम यही वैशाख ९ गतेदेखि १३ गतेसम्म (५ दिन) सञ्चालन हुँदैछ।
हरेक दिन ३ घण्टा सञ्चालन हुने यस कार्यक्रममा अनुभवी सिनियर प्रशिक्षक पवन गुरुजीको मार्गदर्शन रहनेछ।
यस कार्यक्रमले बालबालिकामा
✨ ध्यान क्षमता वृद्धि
✨ आत्मविश्वास विकास
✨ सकारात्मक सोच र अनुशासन
✨ मानसिक शान्ति र एकाग्रता बढाउन मद्दत गर्नेछ
मिति २०८३/०१/९ देखि २०८३/०१/१३ सम्म
दर्ता शुल्क:रु १५००
समय: ३ बजे देखि ६ बजे सम्म
स्थान: CMC अगाडि भरतपुर १०, पेट्रोलपमबाट १०० मिटर अगाडि , दिव्य स्पर्श योग ।

यदि तपाईं आफ्ना बच्चाहरूको समग्र विकास चाहनुहुन्छ भने, यो सुनौलो अवसर नछुटाउनुहोस् र आफ्ना आफन्तका नानीबाबुलाई पनि सहभागी गराउन अनुरोध छ ।
📞 थप जानकारी तथा दर्ताका लागि कृपया सम्पर्क गर्नुहोस्।
President
Anju Sharma
9845358934

   International Inner Wheel Anju Sharma Bhattarai Binita Sabita Shrestha Dipa Puri Sarita Pathak Acharya
19/04/2026



International Inner Wheel
Anju Sharma
Bhattarai Binita
Sabita Shrestha
Dipa Puri
Sarita Pathak Acharya

Dear  Surakshya Shrestha l mam,Happy Birthday! 🎉Wishing you good health, happiness, and continued success. Thank you for...
18/04/2026

Dear Surakshya Shrestha l mam,
Happy Birthday! 🎉
Wishing you good health, happiness, and continued success. Thank you for being a valuable member of our club. Have a wonderful year ahead!
President
Anju Sharma

सबै आदरणीय आमा तथा मातृशक्तिहरूमा —आमाको मुख हेर्ने दिनको पावन अवसरमायहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।आमा के...
17/04/2026

सबै आदरणीय आमा तथा मातृशक्तिहरूमा —
आमाको मुख हेर्ने दिनको पावन अवसरमा
यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आमा केवल एउटा सम्बन्ध मात्र होइन,उहाँ सृष्टिको माया, करुणा र त्यागको सजीव रूप हुनुहुन्छ।उहाँको निस्वार्थ प्रेम र आशीर्वादले नै हाम्रो जीवनलाई उज्यालो, शान्त र सार्थक बनाउँछ।यस पवित्र दिनले हामीलाई
आमाप्रति कृतज्ञता, सम्मान र सेवा भाव जगाउन प्रेरणा दिओस्।सबै आमाहरू सधैं स्वस्थ, सुखी र आनन्दित रहून् भन्ने कामना गर्दछु।
यस अवसरमा देवघाट स्थित देवघाट समाज कल्याणको वृद्धाश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न गरियो यस कार्यक्रमलाई पूर्व अध्यक्ष शान्ता पोखरेल र सदस्य विनीता पण्डित ज्यूले आर्थिक सहयोग गर्नुभएको थियो। क्लबको तर्फबाट उहाँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।।
💐 आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना 💐
President
Anju Sharma
Shanta Pokhrel
Sabita Shrestha

Dear  IW Shreejana kharel Bhusal mam,Happy Birthday! 🎉Wishing you good health, happiness, and continued success. Thank y...
14/04/2026

Dear IW Shreejana kharel Bhusal mam,
Happy Birthday! 🎉
Wishing you good health, happiness, and continued success. Thank you for being a valuable member of our club. Have a wonderful year ahead!
President
Anju Sharma

Dear Rinju Bhattarai mam,Happy Birthday! 🎉Wishing you good health, happiness, and continued success. Thank you for being...
08/02/2026

Dear Rinju Bhattarai mam,
Happy Birthday! 🎉
Wishing you good health, happiness, and continued success. Thank you for being a valuable member of our club. Have a wonderful year ahead!
President
Anju Sharma

Address

****
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when INNER WHEEL CLUB of Narayani, District 350, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to INNER WHEEL CLUB of Narayani, District 350, Nepal:

Share