राप्ती नगर ख्रीस्टिय जवान सँगती

  • Home
  • Nepal
  • Bharatpur
  • राप्ती नगर ख्रीस्टिय जवान सँगती

राप्ती नगर ख्रीस्टिय जवान सँगती Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राप्ती नगर ख्रीस्टिय जवान सँगती, Youth Organization, Bharatpur.

नयाँ बर्ष  २०८३ सालको सम्पूर्णमा हार्दिक  शुभकामना 🎇✨🎉
14/04/2026

नयाँ बर्ष २०८३ सालको सम्पूर्णमा हार्दिक शुभकामना 🎇✨🎉

जय मसीह।३० औँ राप्ती नगर जवान संगति तथा भित्तेपात्रो विमोचन कार्यक्रम सफल र आशिषमय हुन गएको छ। उपस्थित हुनु हुने सम्पूर्...
13/04/2026

जय मसीह।
३० औँ राप्ती नगर जवान संगति तथा भित्तेपात्रो विमोचन कार्यक्रम सफल र आशिषमय हुन गएको छ। उपस्थित हुनु हुने सम्पूर्णलाई धन्यवाद। र हामी फेरि आउने जवान संगतिमा भेट हुनेछौं भन्ने आशा गर्दछौं।

12/04/2026

God is Love and he loves you.❤️
fans

आदरणीय पास्टरज्यू तथा प्रिय युवाजनहरू,ख्रीष्टको प्रेममा जय मसीह।हामी तपाईंहरूलाई भण्डारा इभन्जलिकल मित्र मण्डलीमा आयोजना...
09/04/2026

आदरणीय पास्टरज्यू तथा प्रिय युवाजनहरू,

ख्रीष्टको प्रेममा जय मसीह।

हामी तपाईंहरूलाई भण्डारा इभन्जलिकल मित्र मण्डलीमा आयोजना हुन गइरहेको “30th Monthly Youth Fellowship + Annual Calendar Release Program” मा हार्दिक आमन्त्रण गर्दछौं।

📅 मिति: चैत्र २८,२०८२ April 11,2026
🕒 समय: दिउँसो १:३० बजे
📍 स्थान: इभन्जलिकाल मित्र मण्डली, भण्डारा, Rapti-६

यस विशेष कार्यक्रममा हामी संगति, स्तुति-आराधना, वचन सुन्ने अवसर तथा वार्षिक पात्रो विमोचन गर्नेछौं। तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई अझ आशीषमय बनाउनेछ।

तपाईंहरूको अमूल्य समय दिएर उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद।
राप्ती नगर ख्रीस्टिय जवान सँगती

Happy Resurrection Day!Some Glimpses of Easter Rally-Rapti Nagar Christian Samaj.
05/04/2026

Happy Resurrection Day!
Some Glimpses of Easter Rally-Rapti Nagar Christian Samaj.

The Blood Donation Program on Good Friday was a great success and impactful! Thank you all the generous blood donors, de...
04/04/2026

The Blood Donation Program on Good Friday was a great success and impactful! Thank you all the generous blood donors, dedicated pastors and leaders, hardworking co-workers, and everyone who supported with finances and prayers.

Every drop of blood donated has the power to save lives, and your collective effort made that possible. Blessed indeed are those who give selflessly. May this act of kindness continue to ripple out and inspire many more in the community.🛐❤️

04/04/2026


fans

🩸 एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।त्यसैले, आउनुहोस्—मानवताको सेवामा हातेमालो गरौं।📍 स्थान: (भण्डारा चोक , राप्ती-५)📅...
01/04/2026

🩸 एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।
त्यसैले, आउनुहोस्—मानवताको सेवामा हातेमालो गरौं।
📍 स्थान: (भण्डारा चोक , राप्ती-५)
📅 मिति: (२०८२/१२/२० गते सूक्रबार)
⏰ समय: (बिहान ७:०० बजे बाट)
“तपाईंको सानो योगदान, कसैको ठूलो आशा।”

Blood Donation + Worship Event on Good Friday!आउनुहोस्, एकसाथ सेवा र स्तुति गरौं। ❤️✝️🩸Date: चैत २० गते | स्थान: भण्डारा...
22/03/2026

Blood Donation + Worship Event on Good Friday!
आउनुहोस्, एकसाथ सेवा र स्तुति गरौं। ❤️✝️🩸
Date: चैत २० गते | स्थान: भण्डारा चोक
Organized by: Rapti Nagar Christian Youth Fellowship

हाम्रो प्रार्थना र हाम्रो आवाज ✊🙏बलात्कार र हत्या जस्ता जघन्य अपराध गर्ने अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन कुनै ढिलाइ ...
16/03/2026

हाम्रो प्रार्थना र हाम्रो आवाज ✊🙏

बलात्कार र हत्या जस्ता जघन्य अपराध गर्ने अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन कुनै ढिलाइ नगरियोस्। निर्मला पन्त, भगिरथी भट्ट, इनिशा बि.क. लगायत थुप्रै निर्दोष बालिका र किशोरीहरू यस क्रूर अपराधका सिकार बनेका छन्। कति निर्मलाहरूले अझै न्याय पाउन बाँकी छ? कति छोरीहरूले अझै अन्याय सहनुपर्ने?। आउनुहोस्, हामी सबै मिलेर अन्यायविरुद्ध आवाज उठाऔँ, न्यायको माग गरौँ, र निरन्तर प्रार्थनामा उभिऔँ।
न्यायका लागि हाम्रो आवाज कहिल्यै मौन नहोस्। ✊🙏





Some glimpses of 29th Nagar Youth Fellowship- Thank you everyone for your precious time. Such a blessing to be with you ...
15/03/2026

Some glimpses of 29th Nagar Youth Fellowship- Thank you everyone for your precious time. Such a blessing to be with you all🥰✝️

जय मसीह, राप्ती नगर जवान संगती को २९ औ नगर संगती यही मिति २०८२ फाल्गुन ३० गते वीरेन्द्रनगर चर्चमा हुन गैरहेको हुदा सम्पू...
10/03/2026

जय मसीह,
राप्ती नगर जवान संगती को २९ औ नगर संगती यही मिति २०८२ फाल्गुन ३० गते वीरेन्द्रनगर चर्चमा हुन गैरहेको हुदा सम्पूर्ण जवानहरु एकसाथ भेला हुन हार्दिक अनुरोध गर्दछौ ।
Jaimashiha!
Rapti Nagar Christian Youth Fellowship is going to organize our 29th Monthly Youth Meet-Up at Birendranagar Church, Rapti-7, on January So, we would like to request the loving presence of everyone there.✝️❤

Address

Bharatpur

Telephone

+9779815237412

Website

Alerts

Be the first to know and let us send you an email when राप्ती नगर ख्रीस्टिय जवान सँगती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राप्ती नगर ख्रीस्टिय जवान सँगती:

Share