Blood Donor's Society Nepal

Call Directions Website Contact the organization

Blood Donor's Society Nepal अभियान तपाईं हामी सबैको साझा ।
संकल्प एक घर ,एक रक्तदाता ।।♥️🙏

07/10/2026
Thank you for donating red 🩸
07/10/2026

Thank you for donating red 🩸

Lets participate 🙏
01/10/2026

Lets participate 🙏

नेपाल रेडक्रस सोसाइटीको ६४ औं स्थापना दिवसको शुभकामना 👏Nepal Red Cross Society
04/09/2026

नेपाल रेडक्रस सोसाइटीको ६४ औं स्थापना दिवसको शुभकामना 👏

Nepal Red Cross Society

See you blood donors 🩸❤️
31/08/2026

See you blood donors 🩸❤️

See you at utech 🙏🩸
31/08/2026

See you at utech 🙏🩸

Thank you everyone 🙏❤️
30/08/2026

Thank you everyone 🙏❤️

Lets united for humanity Tomorrow morning at bharatpur-16 🙏🩸
29/08/2026

Lets united for humanity
Tomorrow morning at bharatpur-16 🙏🩸

हार्दिक धन्यवाद तथा आभार ❤️🩸युवा भजन समूह पटिहानीपटिहानी फुटबल क्लबब्लड डोनर्स सोसाइटी रत्ननगर समितिमाडी नगरपालिका वडा न...
29/08/2026

हार्दिक धन्यवाद तथा आभार ❤️🩸

युवा भजन समूह पटिहानी
पटिहानी फुटबल क्लब
ब्लड डोनर्स सोसाइटी रत्ननगर समिति
माडी नगरपालिका वडा नं. १
स्टार स्पोर्ट युवा क्लब
माडी जेनजी
हाम्रो दृष्टि राम्रो दृष्टि
रत्ननगर नगरपालिका कार्यालय
पूर्वी चितवन वितरक संघ
लायन्स क्लब
सम्पूर्ण सहयोगी संस्था
स्वयंसेवक

आज सम्पन्न आकस्मिक घुम्ती रक्तदान कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समन्वय र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण महानुभाव तथा संघ–संस्थाप्रति ब्लड डोनर्स सोसाइटी नेपाल हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

आज संकलित प्रत्येक पिन्टले हामीलाई फेरि सम्झाएको छ
मानवता अझै जीवित छ, सहयोगको भावना अझै जीवित छ र एक अर्काका लागि उभिने नेपाली मन अझै बलियो छ।

रक्तदान अभियानलाई सफल बनाउन मैदानमा खटिनुहुने स्वयंसेवकदेखि पर्दापछाडि रहेर सहयोग गर्नुहुने सबै हातहरूप्रति नमन। तपाईंहरूको साथले नै हाम्रो अभियानलाई शक्ति दिएको छ।

रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई सम्मानसहित हार्दिक धन्यवाद।
तपाईंले दिएको एक पिन्ट रगतले कसैको जीवनमा फेरि उज्यालो फर्किन सक्छ। 🩸❤️

रक्तदान गरौँ, जीवन बचाऔँ।
मानवताको यो अभियानमा हातेमालो गरौँ।

United for humanity ❤️🩸
29/08/2026

United for humanity ❤️🩸

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Blood Donor's Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Blood Donor's Society Nepal:

Shortcuts

Share