Lions Club of Bharatpur Saptarangi

Call Directions Website Contact the organization

Lions Club of Bharatpur Saptarangi Lions Club of Bharatpur Saptarangi is established by a group of energetic & dynamic youths.

नेपालका पूर्व प्रधानमन्त्री लायन श्री मातृकाप्रसाद कोइरालाज्यूको पहलमा विराटनगरबाट प्रारम्भ भएको नेपाल लायन्सको सेवामूलक...
10/08/2026

नेपालका पूर्व प्रधानमन्त्री लायन श्री मातृकाप्रसाद कोइरालाज्यूको पहलमा विराटनगरबाट प्रारम्भ भएको नेपाल लायन्सको सेवामूलक यात्रा आज ५५औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसर हो। मानव सेवा, सामाजिक उत्तरदायित्व र सेवाको भावनालाई आत्मसात् गर्दै अघि बढिरहेको यस गौरवमय यात्राको सम्झनामा मिति २०८३ साल साउन २४ गते, तदनुसार ९ अगस्ट २०२६ का दिन शान्ति दीप प्रज्वलन कार्यक्रम सम्पन्न!!!

नेपालका पूर्व प्रधानमन्त्री लायन श्री मातृकाप्रसाद कोइरालाज्यूको पहलमा विराटनगरबाट प्रारम्भ भएको नेपाल लायन्सको सेवामूलक...
10/08/2026

नेपालका पूर्व प्रधानमन्त्री लायन श्री मातृकाप्रसाद कोइरालाज्यूको पहलमा विराटनगरबाट प्रारम्भ भएको नेपाल लायन्सको सेवामूलक यात्रा आज ५५औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसर हो। मानव सेवा, सामाजिक उत्तरदायित्व र सेवाको भावनालाई आत्मसात् गर्दै अघि बढिरहेको यस गौरवमय यात्राको सम्झनामा मिति २०८३ साल साउन २४ गते, तदनुसार ९ अगस्ट २०२६ का दिन लायन्स डे विशेष कार्यक्रमका साथ मनाइएको छ।
यसै अवसरमा मञ्जुश्री असहाय संरक्षण केन्द्र, तीनखोले गुम्बामा भोजन सेवा कार्यक्रम आयोजना गरी आश्रममा रहेका नानीहरूलाई भोजन सेवा प्रदान गरियो। विभिन्न अतिथिहरू तथा सम्पूर्ण लायन साथीहरूको गरिमामय उपस्थितिमा कार्यक्रम भव्य र आत्मीय वातावरणमा सम्पन्न भयो।

🌱 वृक्षारोपण कार्यक्रम सम्पन्न 🌱मिति २०८३ साल साउन २३ गते, तदनुसार ८ अगस्ट २०२६ का दिन लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी म...
09/08/2026

🌱 वृक्षारोपण कार्यक्रम सम्पन्न 🌱

मिति २०८३ साल साउन २३ गते, तदनुसार ८ अगस्ट २०२६ का दिन लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी मुख्य आयोजनामा तथा अन्य सप्तरङ्गी क्लबहरूको सहयोगमा Environment कार्यक्रमअन्तर्गत वृक्षारोपण (Tree Plantation) कार्यक्रम भरतपुर–११, भोजाडस्थित कमलादेवी मन्दिर परिसरमा भव्यताका साथ सम्पन्न भयो।

कार्यक्रममा लायन अग्रजज्यू र लायन्स साथीहरूको उत्साहपूर्ण सहभागिता, सहयोग र सेवाभावले कार्यक्रमलाई थप सफल र अर्थपूर्ण बनाएको छ। 🌿💚

“आज रोपेको बिरुवा, भोलिको स्वच्छ र हरियाली भविष्य।”
We Serve – We Care – We Protect Our Environment. 🌱

नयाँ सिकाइ, नयाँ ऊर्जा र अझ प्रभावकारी सेवाको प्रतिबद्धतासहित DLLI (District Lions Leadership Institute) Program मा सहभा...
07/08/2026

नयाँ सिकाइ, नयाँ ऊर्जा र अझ प्रभावकारी सेवाको प्रतिबद्धतासहित DLLI (District Lions Leadership Institute) Program मा सहभागिता!

जोन ५८ को प्रथम जोन बैठक जोन ५८ को प्रथम जोन बैठक होस्ट क्लब लायन्स क्लब अफ भरतपुर सप्तरंगी को आतिथ्यतामा Antique Katti ...
07/08/2026

जोन ५८ को प्रथम जोन बैठक

जोन ५८ को प्रथम जोन बैठक होस्ट क्लब लायन्स क्लब अफ भरतपुर सप्तरंगी को आतिथ्यतामा Antique Katti Roll, भरतपुर–१०, सप्तगण्डकी चोक मा भव्य रूपमा सम्पन्न भयो।

बैठकमा लायन्स सेवासँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल, आगामी कार्यक्रमहरूको योजना तथा क्लबहरूबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विचार–विमर्श सहित भव्य रूपमा सम्पन्न भयो!

लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका सदस्य लायन  Koiralaज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु...
29/07/2026

लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका सदस्य लायन Koiralaज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!

तपाईंको कुशल नेतृत्व, सेवाप्रतिको समर्पण र समाजप्रतिको अथक योगदानले हामी सबैलाई सधैं प्रेरित गरिरहेको छ। आगामी दिनहरूमा पनि तपाईंको जीवन सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने हार्दिक कामना गर्दछु।

धन्यवाद सहित
बिष्णु सापकोटा सिग्देल
अध्यक्ष
तथा
भरतपुर सप्तरङ्गी परिवार

आज मिति २०८३ साल असार ९ गते , तदनुसार २०२६ जुलाई २५ को दिन Cluster-6 को 1st Cluster Meeting नवलपुरको १५ मा अवस्थित अमराप...
25/07/2026

आज मिति २०८३ साल असार ९ गते , तदनुसार २०२६ जुलाई २५ को दिन Cluster-6 को 1st Cluster Meeting नवलपुरको १५ मा अवस्थित अमरापुरी पार्टी प्यालेस मा भव्यताका साथ सम्पन्न भयो!

आज मिति २०८३ साल असार ९ गते , तदनुसार २०२६ जुलाई २५ को दिन लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट 325 R Nepal को Cluster-6 अन्तर्...
25/07/2026

आज मिति २०८३ साल असार ९ गते , तदनुसार २०२६ जुलाई २५ को दिन लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट 325 R Nepal को Cluster-6 अन्तर्गत का सम्पूर्ण क्लब हरूको CLUB OFFICERS’ SCHOOLING PROGRAM /Leadership Training for club officers’ (PVST Training) नवलपुरको १५ मा अवस्थित अमरापुरी पार्टी प्यालेस मा भव्यताका साथ सम्पन्न भयो!

लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी अाजिवन सदस्य लायन  Lamichhaneज्यूलाई जन्मदिनको शुभ-अवसरमा सुस्वास्थ्य एवम् दिर्घायुको हा...
22/07/2026

लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी अाजिवन सदस्य लायन Lamichhaneज्यूलाई जन्मदिनको शुभ-अवसरमा सुस्वास्थ्य एवम् दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना ।
सामाजिक शुभभाव बढिरहोस!
जिन्दगी सफल र सरल वितोस!
जन्मदिनको हार्दिक शुभकामना सहित उज्जवल भविष्य को कामना!

धन्यवाद सहित
बिष्णु सापकोटा सिग्देल
अध्यक्ष
एवम्
भरतपुर सप्तरङ्गी परिवार

लायन्स क्लब अफ चितवन सप्तरङ्गीकी संस्थापक अध्यक्ष तथा रीजन चेयरपर्सन आदरणीय लायन Shova Barali ज्यूलाई जन्मदिनको पावन अवस...
17/07/2026

लायन्स क्लब अफ चितवन सप्तरङ्गीकी संस्थापक अध्यक्ष तथा रीजन चेयरपर्सन आदरणीय लायन Shova Barali ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!

तपाईंको कुशल नेतृत्व, सेवाप्रतिको समर्पण र समाजप्रतिको अथक योगदानले हामी सबैलाई सधैं प्रेरित गरिरहेको छ। आगामी दिनहरूमा पनि तपाईंको जीवन सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने हार्दिक कामना गर्दछु।

धन्यवाद सहित
बिष्णु सापकोटा सिग्देल
अध्यक्ष
तथा
भरतपुर सप्तरङ्गी परिवार

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Lions Club of Bharatpur Saptarangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Bharatpur Saptarangi:

Shortcuts

Share