10/09/2026
२०८३ साल भाद्र १० गतेका दिन रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको अतुलनीय मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गर्दछ।
२०८३ साल भाद्र १० गतेका दिन रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको अतुलनीय मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गर्दछ।
यस प्राकृतिक विपत्तिमा परी दिवंगत हुनुभएका सम्पूर्ण प्रति चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित सम्पूर्णको शीघ्र स्वास्थ्य लाभ र सुरक्षित जीवनको कामना गर्दछौं।
यस विषम परिस्थितिमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले यस संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा रु. १,११,१११।- सहयोग रकम प्रदान गरिएको व्यहोरा जानकारी गराउँदछौं।
रेवान सौराहा परिवार
रत्ननगर–७,चितवन