REAN Nawalpur

REAN Nawalpur सेवानिर्वृत्त राष्ट्रसेवक समाज नवलपुर

Permanently closed.
अाज फागुन ३ काे कार्यक्रम उत्साहजनक सहभागी भइ सम्पन्न ।
15/02/2025

अाज फागुन ३ काे कार्यक्रम उत्साहजनक सहभागी भइ सम्पन्न ।

हाम्रो भाेलि फागुन ३ गतेको कार्यक्रम सबै सहभागी भई सफल पाराैं ।
14/02/2025

हाम्रो भाेलि फागुन ३ गतेको कार्यक्रम सबै सहभागी भई सफल पाराैं ।

सबैलाई नमस्कार ।हाम्रो यस अा.व.काे सामाजिक सेवाका कार्यक्रम अन्तर्गत अन्तिम "विद्यालय केन्द्रित कार्यक्रम" व्यानर अनुसार...
09/05/2024

सबैलाई नमस्कार ।
हाम्रो यस अा.व.काे सामाजिक सेवाका कार्यक्रम अन्तर्गत अन्तिम "विद्यालय केन्द्रित कार्यक्रम" व्यानर अनुसार हुने भएकोले उक्त कार्यक्रममा करिब १००-१५० जनाको उपस्थिति अावश्यक छ ।
उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नसके हामीलाई सहयोग गर्ने संस्था Central college ले ठुलो धनराशिकाे काेष घाेषणा गर्ने सम्भावना छ । अत: संस्थाले अायाेजना गरेको यस कार्यक्रममा सबै अाजीवन सदस्य, वर्तमान तथा पूर्व पदाधिकारी, सल्लाहकार, लेखा समिति, पालिका समिति सबै सक्रिय सहभागी भइदिनुहुन अनुरोध छ ।
विशेषगरी कावासाेती पालिका समितिकाे पहलमा भव्य उपस्थिति गराउन पालिका अध्यक्ष लगायत सबैलाई विशेष अनुरोध छ ।
मिति: २०८१/०१/३० गते अाइतबार
समय: दिनको ठिक १:३० बजे
स्थान: जनविकास विद्याश्रम, कावासाेती-३, अट्ठाईस बिगाहा
अध्यक्ष
डा. नरनाथ पाण्डे
सेरास नवलपुर, ९८५७०४०४६३

कृषि तथा पशुपालन सम्बन्धि तालिम तथा अन्य
29/04/2024

कृषि तथा पशुपालन सम्बन्धि तालिम तथा अन्य

प्रथम साधारणसभा (चैत १०, २०८०) सम्पन्न ।
24/03/2024

प्रथम साधारणसभा (चैत १०, २०८०) सम्पन्न ।

06/11/2023

सम्पूर्णमा नमस्कार
जाजरकोट भुकम्प पीडितलाई सहयोग गर्नुपर्ने भएकोले सबै संघसंस्थाकाे सक्रियता बढिरहेको छ, सेरास नवलपुरकाे पनि सहयोग अावश्यक छ, सहयाेग गर्न ईच्छुकले नगदी, जिन्सी के कति सहयोग गर्ने हाे, ईच्छुक महानुभावहरुले सम्पर्क गरी नाम टिपाइदिनुहुन अनुरोध छ ।
अध्यक्ष (डा.नरनाथ पाण्डे) ९८५७०४०४६३
सचिव (मदन अर्याल) ९८६७१३१७७७

Address

Bharatpur

Telephone

+9779857040463

Website

Alerts

Be the first to know and let us send you an email when REAN Nawalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to REAN Nawalpur:

Share