Voice of Chitwan

Voice of Chitwan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Voice of Chitwan, Youth Organization, Choubiskothi, Bharatpur.

19/02/2026

अन्य पार्टी र नेतालाई गाली नगर्ने यस्तो पनि नेता हुन्छ?

चुपचाप मञ्चमा जान्छ। सम्बोधनका नाममा नमस्कार मात्र खर्च गर्छ। जुन ठाउँमा पुग्छ त्यो ठाउँको विशेषता र सम्भावनाको बारेमा कुरा गर्छ। ठुला सपना देखाउँदैन। सामान्य जनताका जनजीविका सहज बनाउँछौँ भन्छ। भोट नदिए पनि यहाँका समस्या र काम दिनुस् भन्छ। केही मिनेट बोल्छ अनावश्यक बोल्दैन।
Via: Rabin

Congratulations RHINOS!! 🎉
02/12/2024

Congratulations RHINOS!! 🎉

Well bowled, Sohail Tanveer🫡
02/12/2024

Well bowled, Sohail Tanveer🫡

01/12/2024

Welcome 🙏

01/12/2024
01/12/2024

रत्ननगर । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवमा चर्चित लाेक गायक बद्रि .....

Chitwan Rhinos को खेल हेर्न जाने हैन त??  बस सुविधा का लागी चितवन राइनोज व्यवस्थापन लाइ मुरी मुरी धन्यवाद !
01/12/2024

Chitwan Rhinos को खेल हेर्न जाने हैन त??
बस सुविधा का लागी चितवन राइनोज व्यवस्थापन लाइ मुरी मुरी धन्यवाद !



न्युजिल्याण्डको 'पाल्मर्स्टन नर्थ' मा नेपाली भाषी भुटानीहरुले मेरो कार्यक्रम आयोजना गर्नु भयो। कार्यक्रमको भोलीपल्ट एक भ...
24/11/2024

न्युजिल्याण्डको 'पाल्मर्स्टन नर्थ' मा नेपाली भाषी भुटानीहरुले मेरो कार्यक्रम आयोजना गर्नु भयो। कार्यक्रमको भोलीपल्ट एक भुटानी दिदिले घरमा लिएर जानु भयो र नेपाली माईती भन्दै सत्कार सहितको व्यञ्जन पस्किनु भयो।

खाना जति स्वादिष्ट थियो उहाँहरुको अनुभव त्यति नै तितो, हामीले सोच्ने र हर्ने दृष्टिकोण नै फरक हुन्थ्यो "भुटानी शरणार्थी" भन्ने बित्तिकै। हामी सोच्थ्यौ कति सजिलै पश्चिमा मुलिकहरुले सबै सुविधा दिएर राखेको छ, भाग्यमानीहरु!

तर ईतिहाँस फरक छ: कयौ जाना जन्मे हुर्केको ठाँउबाट लखेटिएर आएका थिए। नेपाली भाषा बोलेकै कारण घरबार बिहिन बनाईए, पढेलेखेका र उच्च पदमा काम गरेकै कारण बढी जान्ने भयो भन्दै उठिबास लगाईए, घरमा भएको छोरी चेली छानि छानि ईज्जत लिलाम गरिएका अनि मृत्युवरण गरेका आफन्तलाई दाहासंस्कार गर्न पनि नपाई ज्यान जोगाउँदै आएका नेपाली भाषीको कथा बेग्लै छ।

यति खेर भनेको थिए 'छिट्टै भुटानी नेपाली बारे कथा लिएर आँउछु', नभन्दै त्यसको १ महिना भित्रै एक भुटानी नेपालीले आफ्नो आत्मकथा दिनु भयो।
सुन्नु होला, समय खेर जाँदैन!

हाम्रो भरतपुर ❤️ ❤️  धन्यबाद मेयरज्यू 🙏   Renu Dahal मेयर भरतपुर महानगरपालिका चितवन Renu Dahal/रेनु दाहाल समर्थक समूह -R...
08/08/2024

हाम्रो भरतपुर ❤️ ❤️
धन्यबाद मेयरज्यू 🙏
Renu Dahal मेयर भरतपुर महानगरपालिका चितवन
Renu Dahal/रेनु दाहाल समर्थक समूह -RDSS
क.रेनु दाहाल/Renu Dahal

बंगलादेशकी पुर्व प्रधानमंत्री शेख़ हसिना भागेर भारत आएकी छिन । उनी बेलायतमा शरण लिन चाहन्छिन । तर बेलायत उनलाई शरण दिन अ...
07/08/2024

बंगलादेशकी पुर्व प्रधानमंत्री शेख़ हसिना भागेर भारत आएकी छिन । उनी बेलायतमा शरण लिन चाहन्छिन । तर बेलायत उनलाई शरण दिन अनिच्छुक छ । अमेरिकाले उनको भिसा रद्द गरेको समाचार छ । हसिनाको स्वागतमा सदा 'रातो कार्पेट' ओछाउने भारत पनि अब चाहन्न , उनी भारत मैं रहुन । ठूला देशहरु पनि साना मुटु भएका मान्छे जस्तै हुन । देशको चरित्र पनि मान्छेकै चरित्रको विस्तार त हो , वैश्य युगमा त झनै ।

काम लाग्ने संभावना नभएको मान्छेलाई कोही वास्ता गर्दैन । हिजोसम्म शेख हसिनालाई बंगलादेशको चामत्कारिक आर्थिक प्रगतिको नायिका भन्थे । विश्व नेताहरु स्वागतमा सधै तैयार रहन्थे । तर आज ...

पुरानो नेपाली उखान छ - ' छन गेडी सबै मेरी , छैनन गेडी सबै टेडी '

फाइल तस्वीरमा बेलायतकी महारानी एलिज़ाबेथ शेख़ हसिनाको स्वागत गर्दै ।

साभार : बिजय कुमार पान्डेय

Address

Choubiskothi
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share