15/04/2026
यही मिति २०८२ चैत २७ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार आगामी २०८३ बैशाख १९,२० र २१ गते कालिगण्डकी करिडोर हुँदै ढोरपाटन अध्ययन अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएकाले ईच्छुक सदस्य तथा अप्रत्यक्ष सदस्यहरुले अध्यक्ष, कोषाध्यक्ष वा महासचिवलाई बैशाख १४ गते भित्र प्रतिव्यक्ति रु १०००/- एक हजार रकम बुझाई, नाम दर्ता गर्नुहुन हार्दिक अनुरोध छ ।