25/06/2026
"लागु औषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो खोजौँ।"
नेपाल युवा रेडक्रस सर्कल, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर र कृषि संकाय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरको समन्वयमा "लागु औषध दुरुपयोग सम्बन्धी सचेतना गोष्ठी" आयोजना गरिएको छ।
🗓️ Date: 2082 Ashar 12
📍 Venue: PG seminar
🕑 Time: 2 pm onwards
सचेत समाज निर्माणका लागि आयोजित यस कार्यक्रममा सम्पूर्ण विद्यार्थी तथा सरोकारवालाहरूलाई हार्दिक आमन्त्रण गर्दछौं। ❤️