30/09/2025
२०८२सालको बडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण उपभोक्तावर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष
एवम्
चैनपुर खानेपानी ( कुशुम खोला ) तथा सरसफाइ उपभोक्ता संस्था परिवार ।