Tharu Kalakar Sabha - Chitwan

Tharu Kalakar Sabha - Chitwan यो थारु कलाकार सभा चितवन हो, थारु कला, संस्कृति, भेष भुसा, भाषा तथा थारु कलाकार हरुको हक हित संरक्षण

Happy New Year 2083 😊
14/04/2026

Happy New Year 2083 😊

धन्यवाद ।
25/02/2026

धन्यवाद ।

खिचरा पावनीक सबहु जनके शुभकामना बणई
15/01/2026

खिचरा पावनीक सबहु जनके शुभकामना बणई

आज मिति २०८२/०९/२६ गते थारु कलाकार सभा चितवन को आयोजना र नरकटिया मेडिकल हल एवम भरतपुर हस्पिटल को सहयोग मा खैरहनी नगरपालि...
10/01/2026

आज मिति २०८२/०९/२६ गते थारु कलाकार सभा चितवन को आयोजना र नरकटिया मेडिकल हल एवम भरतपुर हस्पिटल को सहयोग मा खैरहनी नगरपालिका वडा न ७, आधारभूत विद्यालय मझुइमा निशुल्क स्वास्थ्य शिविर सफलता पुर्बक सम्पन्न गरियो ।

सुनौलो अवसर नगुमाउनु होस ।समयमै निशुल्क स्वास्थ परिक्षण को लाभ उठाऔ स्थान : खैरहनी नगरपालिका ७, आधारभुत विद्यालय मझुइ सम...
07/01/2026

सुनौलो अवसर नगुमाउनु होस ।
समयमै निशुल्क स्वास्थ परिक्षण को लाभ उठाऔ

स्थान : खैरहनी नगरपालिका ७, आधारभुत विद्यालय मझुइ
समय : ११:३० बजे देखि

चितवन का एकदमै होन्हार एवम् स्वर को धनि गायक, तथा यस थारु कलाकार सभा चितवन का सक्रिय सचीव  श्री सागर चौधरी ज्यू को आज पर...
07/12/2025

चितवन का एकदमै होन्हार एवम् स्वर को धनि गायक, तथा यस थारु कलाकार सभा चितवन का सक्रिय सचीव श्री सागर चौधरी ज्यू को आज परेको जन्मदिनको अवसरमा यस थारु कलाकार सभा चितवन परिवारको तर्फबाट धेरै बधाई तथा शुभकामना छ। यसरी नै निरन्तर उन्नति प्रगती गर्दै जानू भनी कामना गर्दछौ ।

थारु कलाकार सभा चितवन

चितवन का एकदमै होन्हार मोडेल, कलाकार छोटो समय मा सबैको मन मा बस्न सफल तथा यस थारु कलाकार सभा चितवन का सदस्य श्री बिकेस्म...
24/11/2025

चितवन का एकदमै होन्हार मोडेल, कलाकार छोटो समय मा सबैको मन मा बस्न सफल तथा यस थारु कलाकार सभा चितवन का सदस्य श्री बिकेस्मा चौधरी ज्यू को आज परेको जन्मदिनको अवसरमा यस थारु कलाकार सभा चितवन परिवारको तर्फबाट धेरै बधाई तथा शुभकामना छ। यसरी नै निरन्तर उन्नति प्रगती गर्दै जानू भनी कामना गर्दछौ ।

थारु कलाकार सभा चितवन

चितवन का एकदमै होन्हार गयक, तथा यस थारु कलाकार सभा चितवन का सदस्य श्री प्रकश चौधरी ज्यू को आज परेको जन्मदिनको अवसरमा यस ...
21/11/2025

चितवन का एकदमै होन्हार गयक, तथा यस थारु कलाकार सभा चितवन का सदस्य श्री प्रकश चौधरी ज्यू को आज परेको जन्मदिनको अवसरमा यस थारु कलाकार सभा चितवन परिवारको तर्फबाट धेरै बधाई तथा शुभकामना छ। यसरी नै निरन्तर उन्नति प्रगती गर्दै जानू भनी कामना गर्दछौ ।

थारु कलाकार सभा चितवन

नेपाल को पुर्व देखि पश्चिम सम्म थारु मात्र नभइ नेपाली मुजिक भिडियो मा श्रिङ्गार गर्ने र आफैमा एक दमै चर्चित चितवन का होन...
13/11/2025

नेपाल को पुर्व देखि पश्चिम सम्म थारु मात्र नभइ नेपाली मुजिक भिडियो मा श्रिङ्गार गर्ने र आफैमा एक दमै चर्चित चितवन का होन्हार कलाकार तथा यस थारु कलाकार सभा चितवन का दोस्रो उपाध्यक्ष श्री अनुशा चौधरी को आज परेको जन्मदिनको अवसरमा यस थारु कलाकार सभा चितवन परिवारको तर्फबाट धेरै बधाई तथा शुभकामना छ। यसरी नै निरन्तर उन्नति प्रगती गर्दै जानू भनी कामना गर्दछौ ।

थारु कलाकार सभा चितवन

नेपाल को पुर्व देखि पश्चिम सम्म एक दमै चर्चित चितवन का एकदमै होन्हार मोडल, कलाकार तथा यस थारु कलाकार सभा चितवन का सदस्य ...
25/10/2025

नेपाल को पुर्व देखि पश्चिम सम्म एक दमै चर्चित चितवन का एकदमै होन्हार मोडल, कलाकार तथा यस थारु कलाकार सभा चितवन का सदस्य श्री मुस्कान चौधरी को आज परेको जन्मदिनको अवसरमा यस थारु कलाकार सभा चितवन परिवारको तर्फबाट धेरै बधाई तथा शुभकामना छ। यसरी नै निरन्तर उन्नति प्रगती गर्दै जानू भनी कामना गर्दछौ ।

थारु कलाकार सभा चितवन

24/10/2025

Address

Ratnanagar
Bharatpur
44204

Telephone

9841683237

Website

Alerts

Be the first to know and let us send you an email when Tharu Kalakar Sabha - Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share