20/06/2026
20 June 2026
6 Ashar 2083
परमेश्वरलाई धन्यवाद होस्। आज उहाँले हाम्रो मण्डलीमा शक्तिशाली काम गर्नुभएको छ। चार जना बालबालिकाहरूले प्रभुलाई ग्रहण गर्नुभएको छ। प्रभु कति महिमित हुनुहुन्छ! यस शक्तिशाली सेवकाइको निम्ति हामी प्रभुलाई हृदयदेखि धन्यवाद दिन्छौँ।”
Ecclesiastes 12:1: "Remember your Creator in the days of your youth,......