21/08/2026
प्रस्तावना आहवान सम्बन्धी सूचना!
एसओएस बालग्राम नेपालबाट सञ्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका र कर्जन्हा नगरपालिका तथा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाका नौ वटा वडाहरुमा कार्यान्वयन हुने विभिन्न पूर्वाधार तथा खानेपानीसम्बन्धी कार्यका लागि WASH सम्बन्धी अनुभव भएका इच्छुक सिभिल इन्जीनयरहरु बाट प्रस्ताव पेश गर्न अनुरोध गरिन्छ ।
यस जिम्मेवारी सम्बन्धी कार्य विवरण तथा थप जानकारी एसओएस बालग्राम नेपालको वेबसाईट www.sosnepal.org.np/notice बाट प्राप्त गर्न सकिनेछ ।