Aastha Sanskritik Pariwaar

Aastha Sanskritik Pariwaar "आदर्श समाज र प्रगतिशील सँस्कृति निर्माणमा समर्पित"

20/02/2026

प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य भक्तपुर क्षेत्र नं १ का प्रत्यक्ष उम्मेदवार
नेमकिपाको चुनावी जनसभा, ठूलो व्यासी
२०८२ फागुन ७ गते, बिहिबार



18/02/2026

सुरेन्द्रराज गोसाई, केन्द्रीय सदस्य नेपाल मजदुर किसान पार्टी एवं बागमती प्रदेश सभा सदस्य
नेमकिपाको चुनावी जनसभा, गोल्मढी, याता
२०८२ फागुन ६ गते, बुधबार

18/02/2026

प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य भक्तपुर क्षेत्र नं १ का प्रत्यक्ष उम्मेदवार
नेमकिपाको चुनावी जनसभा, गोल्मढी याता
२०८२ फागुन ६ गते, बुधबार



18/02/2026
06/02/2026

31/01/2026

प्राध्यापक डा. तारालाल श्रेष्ठ ज्युले शुशान्त प्रधानको पोड्कास्टमा नेमकिपाको बारेमा व्यक्त गर्नुभएको बिचार ।

प्रेम सुवालको बारेमा जान्नुहोस्Know Your Candidateशिशिर खनाल । भक्तपुर-१आम चुनाव २०८२ । विशेषता✍️✍️✍️अध्ययनशील प्रखर सां...
31/01/2026

प्रेम सुवालको बारेमा जान्नुहोस्
Know Your Candidate
शिशिर खनाल । भक्तपुर-१
आम चुनाव २०८२ ।

विशेषता✍️✍️✍️
अध्ययनशील प्रखर सांसद
सैद्धान्तिक निष्ठाको राजनीति
खरो जनपक्षीय वक्ता
#नेमकिपा

31/01/2026

30/01/2026

#नेमकिपा

30/01/2026

सदनमा प्रतिपक्षी किन चाहिन्छ ?
– लोकतन्त्रको सौन्दर्य नै सशक्त प्रतिपक्ष हो ।
– सरकारको मनपरीतन्त्रलाई नियन्त्रणमा राख्न ।
– सरकारको जनविरोधी कार्यमा खबरदारी गर्न
– सरकारका काम–कारबाहीमाथि प्रश्न उठाउन
– सरकारको निरंकुशतामाथि नियन्त्रण गर्न
– जनताको आवाज सदनमा उठाउन
– नीति र कानुन सुधार गर्न
– भ्रष्टाचार, भागबन्डाको नियन्त्रण गर्न
#नेमकिपा

24/01/2026

नेपाल मजदुर किसान पार्टीको गौरवमय ५२ औं वर्ष

Address

Liwali
Bhaktapur
977

Alerts

Be the first to know and let us send you an email when Aastha Sanskritik Pariwaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aastha Sanskritik Pariwaar:

Share