Bhaktapur Association of the Deaf - BHAD

Bhaktapur Association of the Deaf - BHAD Welcome to BHAD

हार्दिक  श्रद्धाञ्जली ।हार्दिक श्रद्धाञाजली।।यस भक्तपुर बहिरा संघको पुर्व कोषाध्यक्ष  श्री Amrit Dai Shrestha  अमृत दै श...
17/05/2026

हार्दिक श्रद्धाञ्जली ।हार्दिक श्रद्धाञाजली।।

यस भक्तपुर बहिरा संघको पुर्व कोषाध्यक्ष श्री Amrit Dai Shrestha अमृत दै श्रेष्ठ को बुबा स्व परमेश्‍वर श्रेष्ठ ज्यूको आज मिति 2083जेष्ठ 3गते असामयिक दुखद निधन भएकोमा हामीलाई स्तबन्ध मर्माहित भएका छौ यस दुखद घडीमा परिवारजन प्रति घैर्य धारणा शक्ति गर्न श्री पशुपतिनाथले प्रदान गरून भनी हार्दिक भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछौ
भक्तपुर बहिरा संघ
भक्तपुर नगर पालिका वडा न 10 परिवार

भक्तपुर  बहिरा संघको  नव निर्मित  भवनमा मिति 2083/1/10गते भक्तपुर  भक्तपुर नगरपालिका  मेयर Sunil Prajapati  ज्यू  उपस्थि...
24/04/2026

भक्तपुर बहिरा संघको नव निर्मित भवनमा मिति 2083/1/10गते भक्तपुर भक्तपुर नगरपालिका मेयर Sunil Prajapati ज्यू उपस्थित मा संस्थाले गरेको कृयाकलाप संघले बहिरा नागरिकहरूलाई सेवा सुबिधा दोभाषेको समस्या बारे छलफल गरियो

भक्तपुर  बहिरा संघको भवनमा नया  बर्ष 2083सालको उपलक्ष्य  शुभकामना आदानप्रदान  एव प्रतिनिधी सभाको माननिय  सदस्य डा गंगा ल...
11/04/2026

भक्तपुर बहिरा संघको भवनमा नया बर्ष 2083सालको उपलक्ष्य शुभकामना आदानप्रदान एव प्रतिनिधी सभाको माननिय सदस्य डा गंगा लक्ष्मी अवाल र मदन कृष्ण श्रेष्ठ ज्यूलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रम मिति र2082चैत्र 28गते सम्पन्न भयो

08/02/2026
भक्तपुर  बहिरा संघको 30 औ बनभोज कार्यक्रम  मिति 2082माघ 24गते शनिबार लियाांल्यू ,पलान्चोक  भगवती मन्दिर परिसर गुण्डुमा  ...
08/02/2026

भक्तपुर बहिरा संघको 30 औ बनभोज कार्यक्रम मिति 2082माघ 24गते शनिबार लियाांल्यू ,पलान्चोक भगवती मन्दिर परिसर गुण्डुमा सम्पन्न भयो

03/02/2026

सूचना ! सूचना !! सूचना !!!

मिति २०८२/१०/२४गते शनिबार

BHADको अर्न्तगत ३०औं बहिरा वनभोज विकास समितिद्वारा आयोजित वनभोज कार्यक्रम

बसको ठाउँमा जानकारी
----------------------------
१) नयाँ बानेश्वर (यातायात व्यवस्था विभाग) चोक = बिहान ७:०० बजे

२) कोटेश्वर चोक = बिहान ७:१०बजे

३)जुटिबुडी चोक= बिहान ७:१०बजे

४) लोकन्थली चोक = बिहान ७:१०बजे

५)कौशलटार चोक= बिहान ७:१०बजे

६) नयाँ ठिमी चोक = बिहान ७:१५ बजे

७) सल्लाघारी चोक= बिहान ७:१५ बजे

८)ब्यासी चोक = बिहान ७:२० बजे

९) कमल बिनायक चोक = बिहान ७:२० बजे

१०)च्यामासिह चोक = बिहान ७:२० बजे

११) जगती चोक = बिहान ७: ३०बजे

१२) सुर्य बिनायक चोक= बिहान ७:३०बजे

१३)पलान्चोक भगवती मन्दिर, गुण्डु, भक्तपुर पुग्नु

सम्पर्क
---------
१) सुर्य ब बुढाथोकी

9860091421(4G)

धन्यवाद !!!

24/01/2026

सूचना ! सूचना !! सूचना !!!

बिषय :- बनभोज कार्यक्रम सम्बन्धमा!

यस संघको बनभोज कार्यक्रम माघ १७गते भनिएको कारण वश स्थगित गरिएको व्यहोरा जानकारी गर्दछौं आउदो माघ २४गते शनिबार बनभोज कार्यक्रम आयोजना हुने सबै साथीहरू सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं

कार्यक्रम संचालन हुने
---------------------------
१) मिति := २०८२/१०/२४गते शनिबार
२) स्थान := पलान्चोक भगवती मन्दिर, गुण्डु भक्तपुर
३) शुल्क := प्रतिव्यक्ति रुपैयाँ १८५०/-
४) शुल्क बुझाउने अन्तिम मिति २०८२/१०/२०गते सम्म
५) नोट := ६बर्ष देखि १२बर्ष उमेर सम्मको बालबालिकाहरु शुल्क रुपैयाँ १६५०/-लागि छ
६) ढिलो मितिमा रकम नबुझएमा थप शुल्क लागिछ रुपैयाँ २५००/-
७) आफ्नो बच्चा र मोबाइल तथा अन्य सामानहरुले सुरक्षा आफैं गर्नु पर्नेछ ! संघ जिम्मेवार हुनछैन।
८) वनभोज स्थलमा जाड , रक्सी सेवन गरि मै झगडा गरेमा शुल्क रुपैयाँ १०,०००/- जरिवाना हुनेछ र अर्को पटक देखि बनभोजमा आउन निषेध गरिनेछ।
९) खानाको समय भन्दा ढिलो गरि आएमा बनभोज समिति जिम्मेवार हुनछैन।

सम्पर्क मोबाइल
---------------------
१)नकुल प्रसाद अधिकारी =9860031400 (4G)
२)बिष्णु प्रसाद खिम्बाजा=9860031417(4G)
३)बिन्दा काफ्ले = 9860032332(4G)
4)जयराम पकानेवार=9860031414(4G)

QR payment गर्दा अनिवार्य रुपमा आफ्नो नाम वा जो व्यक्तिको भुक्तानी गर्दै हुनुहुन्छ उहाँको नाम Renaslisमा लेखी पठाउनु होला ! (सुर्य बहादुर बुढाथोकी जिम्मा) 9860031408(eSewa)मोबाइल (9860091421(4G)

नकुल प्रसाद अधिकारी
-----------------------
संयोजक
३०औं बहिरा बनभोज विकास समिति
भक्तपुर

सूचना ! सूचना !! सूचना !!!बिषय :- बनभोज कार्यक्रम सम्बन्धमा!भक्तपुर बहिरा संघले ३०औं बनभोज कार्यक्रमको लागि जानकारी दिई ...
15/01/2026

सूचना ! सूचना !! सूचना !!!

बिषय :- बनभोज कार्यक्रम सम्बन्धमा!

भक्तपुर बहिरा संघले ३०औं बनभोज कार्यक्रमको लागि जानकारी दिई सबैलाई बनभोज जानको लागि हार्दिक अनुरोध गर्दछु!

कार्यक्रम संचालन हुने
---------------------------
१) मिति := २०८२/१०/१७गते शनिबार
२) स्थान := पलान्चोक भगवती मन्दिर, गुण्डु भक्तपुर
३) शुल्क := प्रतिव्यक्ति रुपैयाँ १८५०/-
४) शुल्क बुझाउने अन्तिम मिति २०८२/१०/१३गते सम्म
५) नोट := ६बर्ष देखि १२बर्ष उमेर सम्मको बालबालिकाहरु शुल्क रुपैयाँ १६५०/-लागि छ
६) ढिलो मितिमा रकम नबुझएमा थप शुल्क लागिछ रुपैयाँ २५००/-
७) आफ्नो बच्चा र मोबाइल तथा अन्य सामानहरुले सुरक्षा आफैं गर्नु पर्नेछ ! संघ जिम्मेवार हुनछैन।
८) वनभोज स्थलमा जाड , रक्सी सेवन गरि मै झगडा गरेमा शुल्क रुपैयाँ १०,०००/- जरिवाना हुनेछ र अर्को पटक देखि बनभोजमा आउन निषेध गरिनेछ।
९) खानाको समय भन्दा ढिलो गरि आएमा बनभोज समिति जिम्मेवार हुनछैन।

सम्पर्क मोबाइल
---------------------
१)नकुल प्रसाद अधिकारी =9860031400 (4G)
२)बिष्णु प्रसाद खिम्बाजा=9860031417(4G)
३)बिन्दा काफ्ले = 9860032332(4G)
4)जयराम पकानेवार=9860031414(4G)

QR payment गर्दा अनिवार्य रुपमा आफ्नो नाम वा जो व्यक्तिको भुक्तानी गर्दै हुनुहुन्छ उहाँको नाम Renaslisमा लेखी पठाउनु होला ! (सुर्य बहादुर बुढाथोकी जिम्मा 9860031408(eSewa )मोबाइल (9860091421(4G)

नकुल प्रसाद अधिकारी
-----------------------
संयोजक
३०औं बहिरा बनभोज विकास समिति
भक्तपुर

हार्दिक बधाई  तथा शुभकामना भक्तपुर  उधोग बाणिज्य संघ को मिति 2082पुष 26गते 38औ वार्षिक साधारण सभा तथा अधिबेशन बाट नव निर...
11/01/2026

हार्दिक बधाई तथा शुभकामना

भक्तपुर उधोग बाणिज्य संघ को मिति 2082पुष 26गते 38औ वार्षिक साधारण सभा तथा अधिबेशन बाट नव निर्वाचित कार्यसमिति पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ

अध्यक्ष
भक्तपुर बहिरा संघ परिवार

हार्दिक  बधाई  तथा शुभकामना ।।।राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको  मिति 2082 पुस 21कलैया बारामा आठौ महाधिबेशनबाट...
05/01/2026

हार्दिक बधाई तथा शुभकामना ।।।

राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको मिति 2082 पुस 21कलैया बारामा आठौ महाधिबेशनबाट नव निर्वाचित सन्तोषी धिमिरे ज्यूको अध्यक्षतामा नेतृत्व चयन हुनु भएका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

भक्तपुर बहिरा संघ परिवार

अध्यक्ष
जयराम पकानेवार

Address

Bhaktapur Multiple
Bhaktapur
44600

Telephone

+9779860031414

Website

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Association of the Deaf - BHAD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhaktapur Association of the Deaf - BHAD:

Share