रस्मी जिताऔं, अभियान

रस्मी जिताऔं, अभियान Daring Enough To be The Change

17/12/2025

Our respected fouder president ma'am Jc Vidya Rajbhandari 🙏
Thankful forever 🍀

17/12/2025


#2026

✅
12/11/2025

Jci Bhaktapur Lady proudly nominated JC Rasmi Shilpakar as a National President Candidate for 2026
03/11/2025

Jci Bhaktapur Lady proudly nominated JC Rasmi Shilpakar as a National President Candidate for 2026


16/12/2024

शुभ बिहानि 🙏🙏

जिन्दगी आफ्नै हिसावले जिउने गर्नुस, अरुलाई खुसी राख्ने चक्करमा "शेर" ले पनि सर्कसमा नाच्नुपर्छ । यसर्थ आफ्नो हक, अधिकार अरुलाई सुम्पिने होइन आफैले प्रयोग गर्ने हो । यो त्यो होइन, जसको जेसीजमा योगदान छ, जसले हृदयबाट जेसीजलाई मायाँ गर्छ त्यो नै राष्ट्रिय अध्यक्षको हकदार हो। भक्तपुर लेडी जेसीजले हजुरहरुप्रती आशा, भरोसा गरि वर्ष २०२५ को लागि राष्ट्रिय अध्यक्ष पदका लागि भक्तपुर लेडी जेसीजकी पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी Rasmi Shilpakar लाई उम्मेदवारी दिएको हुँदा अत्यधिक मतले बिजय गराई दिनहुन हार्दिक अनुरोध गर्दछौ ।🙏🙏

2025 सम्भव छ है हाम्रो लाइ होइन राम्रो लाइ रोज्ने दिन आयो है

नमस्ते शुभ दिन 🙏🙏🙏समस्या पोशाक नभएर मात्र  होइन, समस्या पोशाक धेरै भएर लगाउने बेलामा नभेटिनु पनि हो ।त्यस्तै उम्मेदवार स...
03/12/2024

नमस्ते शुभ दिन 🙏🙏🙏
समस्या पोशाक नभएर मात्र होइन, समस्या पोशाक धेरै भएर लगाउने बेलामा नभेटिनु पनि हो ।
त्यस्तै उम्मेदवार सक्षम नभएर मात्र होइन, उम्मेदवार धेरै भएर सक्षम ब्यक्तीलाई मतदान नगर्नु पनि हो । यसर्थ सक्षम नेतृत्व प्रदान गर्ने बाचा सहित तपाईहरु समक्ष वर्ष २०२५ को लागि राष्ट्रिय अध्यक्ष पदका लागि भक्तपुर लेडि जेसीजकी पूर्व अध्यक्ष एवं नेपाल जेसीजकी पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि शिल्पकारको उम्मेदवारी रहेकोले मन अनि मत दिएर बिजय बनाई दिनहुन हार्दिक अनुरोध गर्दछु ।

तपाइहरुको आसा अनि भरोसा  रस्मि शिल्पकारज्युलाइ मत दियेर बिजय बनाउन हुन अनुरोध गर्दछौ ।
01/12/2024

तपाइहरुको आसा अनि भरोसा रस्मि शिल्पकारज्युलाइ मत दियेर बिजय बनाउन हुन अनुरोध गर्दछौ ।

51 to 51% and
29/11/2024

51 to 51% and

Address

Bhaktapur Municipality/5
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when रस्मी जिताऔं, अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रस्मी जिताऔं, अभियान:

Share