Bhaktapur Mobile Trade Association

Bhaktapur Mobile Trade Association non profit organization

भक्तपुर क्षेत्र नं. २ बाट विजयी हुन सफल हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका Rajib Khatri ज्युलाई हार्दिक बधाई तथा सफल ...
07/03/2026

भक्तपुर क्षेत्र नं. २ बाट विजयी हुन सफल हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका Rajib Khatri ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

जनताको अपार विश्वास र समर्थनबाट प्राप्त यस महत्वपूर्ण विजयले भक्तपुरको विकास, पारदर्शिता र समृद्धिको यात्रालाई अझ मजबुत बनाउने विश्वास लिएका छौं।

उहाँको कार्यकालमा भक्तपुर क्षेत्र नं. २ ले नयाँ ऊर्जा, सकारात्मक परिवर्तन र प्रगतिका नयाँ आयामहरू हासिल गर्ने अपेक्षा गर्दछौं।

हार्दिक बधाई तथा सफल कार्यकालको कामना।

— भक्तपुर मोबाइल व्यवसायी संघ परिवार 🙏📱

भक्तपुर क्षेत्र नं. १ मा मतगणना सुरु भएदेखि नै ऐतिहासिक अग्रता कायम गर्दै विजयी हुन सफल हुनुभएका राष्ट्रिय स्वतन्त्र पार...
07/03/2026

भक्तपुर क्षेत्र नं. १ मा मतगणना सुरु भएदेखि नै ऐतिहासिक अग्रता कायम गर्दै विजयी हुन सफल हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका Rukesh Ranjit ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

जनताको विश्वास र समर्थनका साथ हासिल भएको यो ऐतिहासिक विजयले भक्तपुरको विकास, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्ने विश्वास लिएका छौं।

उहाँको सफल नेतृत्वमा भक्तपुरले अझ धेरै प्रगति गर्ने अपेक्षा सहित हार्दिक बधाई ज्ञापन गर्दछौं।

— भक्तपुर मोबाइल व्यवसायी संघ परिवार 🙏📱

29/01/2026
भक्तपुर चेम्बर्स अफ कमर्सको आठौं साधारण सभा तथा चौंथौ अधिवेशनवाट अध्यक्षमा निर्वाचित श्री सुरेन्द्र तुबन्जा ज्यू सहित सम...
13/01/2026

भक्तपुर चेम्बर्स अफ कमर्सको आठौं साधारण सभा तथा चौंथौ अधिवेशनवाट अध्यक्षमा निर्वाचित श्री सुरेन्द्र तुबन्जा ज्यू सहित सम्पूर्ण निर्वाचित पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना व्यक्त गर्दछौं

भक्तपुर उद्योग वाणिज्य संघको ३८ सौं साधारण सभा तथा अधिवेशनवाट अध्यक्षमा निर्वाचित कृष्ण मुरारी न्यौपाने ज्यू सहित सम्पूर...
13/01/2026

भक्तपुर उद्योग वाणिज्य संघको ३८ सौं साधारण सभा तथा अधिवेशनवाट अध्यक्षमा निर्वाचित कृष्ण मुरारी न्यौपाने ज्यू सहित सम्पूर्ण निर्वाचित पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना व्यक्त गर्दछौं

भक्तपुर मोबाइल व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन- २०८२ वाट सर्व सम्मत निर्वाचित कार्य समिति सदस्यहरूको...
11/01/2026

भक्तपुर मोबाइल व्यवसायी संघको
पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन- २०८२ वाट सर्व सम्मत निर्वाचित कार्य समिति सदस्यहरूको नामावली
सल्लाहकार- न्हुछे मानन्धर
सल्लाहकार- रोशन भोयद्यो
सल्लाहकार- दिनेश चुल्याद्यो

सं.अध्यक्ष - श्याम सुन्दर नगरकोटी
नि.अध्यक्ष - राम गोपाल ख्वालापाला

निर्वाचित पदाधिकारीहरु
अध्यक्ष - रोशन अधिकारी
उपाध्यक्ष - लव कृष्ण श्रेष्ठ
उपाध्यक्ष - रविन लामा
सचिव - आकाश गिरी
कोषाध्यक्ष- सीताराम तिमल्सिना
सदस्य- रोशन श्रेष्ठ
सदस्य- अनिल श्रेष्ठ
सदस्य- विकेश श्रेष्ठ
सदस्य- कृष्ण सापकोटा
सदस्य- रुपक मानन्धर
सदस्य- श्याम श्रेष्ठ
सदस्य- विकल मानन्धर
सदस्य- पुष्कल रञ्जितकार
सदस्य- त्रिलोक बास्कोटा
सदस्य- रजल श्रेष्ठ
सदस्य- अम्बिका प्रसाद गौतम
सदस्य- सुभाष बजगाईं
सदस्य- प्रदीप खड्का
सदस्य- दिप खड्गी
सदस्य- राम नेपाल
सदस्य- कुल बहादुर लामा
सदस्य- सौगात दहाल
सदस्य- यम खड्का

AGM 2082
11/01/2026

AGM 2082

Bhaktapur Mobile Trade Association 2082/09/26 AGM

भक्तपुर मोबाइल व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन- २०८२ वाट सर्व सम्मत निर्वाचित रोशन अधिकारी ज्यू नेतृ...
11/01/2026

भक्तपुर मोबाइल व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन- २०८२ वाट सर्व सम्मत निर्वाचित रोशन अधिकारी ज्यू नेतृत्वको कार्य समिति पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाईका साथ साथै सफल कार्यकालको शुभ कामना व्यक्त गर्दछ।

मिति २०८२ पुस २६ गते आयोजित भक्तपुर मोबाइल व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन - २०८२ भव्य रुपमा सफल भएक...
10/01/2026

मिति २०८२ पुस २६ गते आयोजित भक्तपुर मोबाइल व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन - २०८२ भव्य रुपमा सफल भएको कुरा जानकारी गराइन्छ। साथै सम्पूर्ण सहयोगी महानुभावहरूमा यस संघ आभार प्रकट गर्नुका साथै धेरै धेरै धन्यवाद व्यक्त गर्दछ।

09/01/2026

सूचना !!!!!! सूचना !!!!!!!! सूचना!!!!!!!!
यहिं आउँदो २०८२|०९|२६ शनिबार (भोलि) आयोजना हुने भक्तपुर मोबाइल व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनको लागि हजूर मोबाइल व्यवसायीहरूकोमा निमन्त्रणा गर्न विभिन्न टोलीहरू खटिएको जानकारी गराउन चाहन्छौं, तर केहिं कारणवस हजूरहरु छुट्न गएमा क्षमा माग्दै यसै सूचनालाई आधार मानि तल उल्लिखित व्यक्तिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

१ . राम गोपाल ख्वालापाला- 9841987399
२. रोशन अधिकारी - 980-3595100
३. रविन लामा - 9841912043
४. आकाश गिरी - 9851068696

Address

Bhaktapur

Telephone

+9779841393882

Website

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Mobile Trade Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share