11/08/2025
ब्लोदानको २८औं साधारणसभा हुने बारे सूचना
-------------------------------------------------------------
निम्न उल्लेखित कार्यक्रम अनुसार हुन गैरहेको ब्लोदानको २८औं साधारणसभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य संस्थाका प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।
कार्यक्रम :
मिति : २०८२ भाद्र १४ गते, शनिबार
समय : विहान १०:१५ बजे
स्थान : नेपा: वेङ्क्वेट, खुसिबुँ, काठमाडौं