Lahasang Gumba, ल्हासाङ गुम्बा

Lahasang Gumba,  ल्हासाङ गुम्बा Lahasang Gumba Lokanthali Manohara, Bhaktapur

12/05/2026

बुद्ध जयन्तिकै दिन गुम्बामा डोजर लगाएपछि सनातनी बौद्ध राष्ट्र माग

08/05/2026
यो पत्र गुम्बा भत्काउने हरुको लगि हो, एकपटक अनिवार्य पढ्नुहोला, सम्बन्धित व्यक्तिसङ्ग पुर्याउनु सबैले शेर गर्नु होला।अहि...
08/05/2026

यो पत्र गुम्बा भत्काउने हरुको लगि हो,
एकपटक अनिवार्य पढ्नुहोला,
सम्बन्धित व्यक्तिसङ्ग पुर्याउनु सबैले शेर गर्नु होला।

अहिलेको सरकार प्रमुख , प्रहरी प्राशासनको प्रमुखहरु, डोजर अप्रेटर हरु निर्देशन दिने देखि भत्काउने सम्मले पढ्नुहोस र बुझ्नुहोस, जुनदिन देखि गुम्बामा डोजर चलाईयो तेसै दिन देखि अफ्नो परिवार जन सहित सबैलाई नराम्रो हुदै जानेछ, कुनै पनि काम गर्दा सधै हानि नोक्सनि मात्रै हुनेछ । बन्ने, हुने कामहरु पनि बिग्रदै जाने निश्चित छ । यो सत्य हो कुनै बनावटी भनाई होईन। वेवस्ता नगर्नु होला, गुम्बामा प्रातेक दिन यस धर्तिमा रहेको सम्पुर्ण देवि देउता हरु, देविदेउताको रक्षकहरु (सुङ्मा ) अर्थात अति शक्तिशाली भैरवहरु, गरुडले जस्तै मुखबाट आगोको ज्वाला निकाल्ने वज्रयोगिनिहरु, चट्याङ ले जस्तै गर्जने सिंह मुखी डाकिनिहरु, धर्ति र आकशको विच रहेको सम्पुर्ण प्राणिहरुको रक्षाको निमित्त पुजा हुने हुदा, यस्तो पवित्रता को लागि पुजा गर्ने स्थानलाई भात्काउदा चौरासी हजार जुनि सम्म बज्र नर्क जिवन जिउनु पर्ने हुन्छ । यदि विश्वास नलागे तपाईको चिने जानेको बुझेको बुद्धिस्ट खेन्पो अर्थात् आचर्य गुरुहरुलाई सोध्नुहोला बुझ्नुहोला, यो तपाईको सुन्दर जिबनकै सबै भन्दा ठुलो भुल हो । भत्काईएको गुम्बाहरुको उचित ईस्थान्तरण गरि पुनस्थापना गरेर क्षेमा पुजा नगरे सम्म तपाईंको जिवनमा शान्ति अनान्दित हुदैन यि बज्र नर्क बाट छुटकरा पाईने छैना । यो बुझाउने हाम्रो कर्तव्य हो । हाम्रो यो सल्ल्हा सुझाब हो । मान्ने नमान्ने तपाई कै हातमा छ । सबैको जय होस ।

08/05/2026
07/05/2026

बुद्ध, गुम्बा बिहारबाट बाड्ने बुद्ध दर्शनको ज्ञान ऐन कानुनमा लेख्ने धर्म गुरु खै ?? को छ त ?

07/05/2026

बुद्ध जयन्तिको दिन विश्वशान्तिको अग्रदुत भगवान् बुद्धको मुर्ति, गुम्बा भत्काउने बालेन सरकार कस्तो ???

07/05/2026

बालेनकाे सपथमा सहभागी १०८ जना लामा भिक्षुहरुले बोल्ने बेला आयो गुम्बा मा डोजर आतङ्क रोक्न र क्षेत विक्षेत गरेको गुम्बाहरुको पुन निर्माण गर्णको लागि र बौद्ध आयोग हुनु पर्यो #

06/05/2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारले भूमिहीन र सुकुम्बासीको बस्तीमा डोजर...

Address

Bagmati Pradesh
Bhaktapur
4600

Telephone

+9779851015461

Website

Alerts

Be the first to know and let us send you an email when Lahasang Gumba, ल्हासाङ गुम्बा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lahasang Gumba, ल्हासाङ गुम्बा:

Share