10/05/2025
हार्दिक श्रद्धाञ्जली
हाम्रो यस सिर्जनशील सहयोगी हातहरूका अध्यक्ष श्री लक्ष्मी खाताखो ज्यूकी आदरणीय आमाको निधनको खबरले अत्यन्त मर्माहत भएका छौँ। उहाँको ममतामयी साथ र प्रेरणाले श्री लक्ष्मी खाताखो ज्यूलाई लाई समाजसेवामा समर्पित बनाएको थियो, जसको प्रभाव आज हामी सबैले महसुस गर्दै आएका छौँ।
उहाँको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। यो कठिन घडीमा भगवानले हजुरहरूलाई धैर्य र शक्ति प्रदान गरून्।