Rastriya Bibhuti Shankhadhar Pratisthan

Rastriya Bibhuti Shankhadhar Pratisthan We are also engaged in preserving the historical ,cultural writings and scriptures.

This organization is a non profit organization to promote our national hero "Shankhadhar Sakhwa" and his life's works and "Nepal Sambat" as our national calendar.

02/01/2026
शंखधर प्रतिष्ठान, २०८२ पुष १८ गते , शुक्रवारने...सं ११४६ पोहेलाथ्व द्वादसिसम्मान तथा शुभकामना कार्यक्रमराष्ट्रिय् बिभूति...
02/01/2026

शंखधर प्रतिष्ठान,
२०८२ पुष १८ गते , शुक्रवार
ने...सं ११४६ पोहेलाथ्व द्वादसि
सम्मान तथा शुभकामना कार्यक्रम

राष्ट्रिय् बिभूति शंखधर साख्वा: प्रतिष्ठानका अध्यक्ष श्री ज्ञानराम श्रेष्ठज्यूलाई बागमति प्रदेश सरकार बाट भक्तपुर अस्पतालको संचालन र ब्यबस्थापन समितिको अध्यक्षमा नियुक्ति गरिएको सुखद उपलक्षमा शंखधर प्रतिष्ठानबाट सम्मान तथा शुभकामना ब्यक्त गरियो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले सम्पन्न गरेको 'नेपाल संवत् र शंखधर साख्वाः' नामक पुस्तक विमाेचन ।
01/01/2026

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले सम्पन्न गरेको 'नेपाल संवत् र शंखधर साख्वाः' नामक पुस्तक विमाेचन ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष श्री ज्ञानराम श्रेष्ठ भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिको ...
01/01/2026

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष श्री ज्ञानराम श्रेष्ठ भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान
परिवार

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिस्थानका संस्थापक सचिव एवं पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धर मध्यपुर थिमि नगरपालिकाकाे...
27/03/2025

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिस्थानका संस्थापक सचिव एवं पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धर मध्यपुर थिमि नगरपालिकाकाे उत्कृष्ट उपभाेक्ता समितिका अध्यक्षकाे रूपमा पुरस्कृत हुनु भएकाेमा हार्दिक बधाई ।
बाबुकाजी साःछेँ श्रेष्ठ
सचिव
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान

Address

Shankhadhar Chwok, Thimi
Bhaktapur
44600

Opening Hours

Monday 08:00 - 10:00
Tuesday 08:00 - 10:00
Wednesday 08:00 - 10:00
Thursday 08:00 - 10:00
Friday 08:00 - 10:00
Sunday 08:00 - 10:00

Telephone

+97715093333

Alerts

Be the first to know and let us send you an email when Rastriya Bibhuti Shankhadhar Pratisthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rastriya Bibhuti Shankhadhar Pratisthan:

Share