Madhyapur Thimi Cooperative

Madhyapur Thimi Cooperative Madhyapur Thimi Cooperative

२०८२ चैत ३० साेमबारदेखि २०८३ वैशाख २ गते बुधबारसम्म तीन दिनको लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द रहने सुचित गरिन्छ ।...
12/04/2026

२०८२ चैत ३० साेमबारदेखि २०८३ वैशाख २ गते बुधबारसम्म तीन दिनको लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द रहने सुचित गरिन्छ ।

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
मध्यपुर थिमि–५, ताकुबा चोक भक्तपुर
(शंखधर चोक थिमिदेखि भक्तपुर जाँदा करिव ५०० मिटर अगाडि ६ लेन मुख्य सडक छेउमा)
सम्पर्कः 01-5093444
इमेलः [email protected]

आउँदाे शनिबार पुस २६ गते मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ आैं वार्षिक साधारणसभा हुँदैछ । संस्था अवस्थि...
06/01/2026

आउँदाे शनिबार पुस २६ गते मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ आैं वार्षिक साधारणसभा हुँदैछ । संस्था अवस्थित ताकुबा चाेककाे भवनमा बिहान ११:३० बजे हुने कार्यक्रममा सहभागी हुन सुचित गरिन्छ ।

(ताकुबा चाेक, शंखधर चाेक थिमिदेखि भक्तपुर जाँदा करिव ५०० मिटर अगाडि ६ लेनकाे मुख्य सडक छेउ दाहिनेतर्फ सिसा भएको घर)

सबै सदस्य तथा नियामक संघसंस्थालाई पत्राचार भएको छ । प्राविधिक कारणले पत्र नपुगेको अवस्थामा यही सुचनालाई आधार मानेर कार्यक्रममा सहभागी हुनुहाेला ।

सम्पर्क:

फाेन: 015093444
ईमेल: [email protected]
माेबाइल: 9762636304

याे वर्ष मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ अाैं वार्षिक साधारणसभा संस्था अवस्थित भवनमै गर्ने भएका छाैं ...
28/12/2025

याे वर्ष मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ अाैं वार्षिक साधारणसभा संस्था अवस्थित भवनमै गर्ने भएका छाैं ।

कार्यक्रम हुने मिति:
२०८२ पुस २६ गते शनिबार । ११४६ पाेहेलागा सप्तमी ।
बिहान ११:३० बजे ।

ताकुबा चाेक-५ मध्यपुर थिमि ।
(शंखधर चाेक थिमिदेखि भक्तपुर जाँदा करिव ५०० मिटर अगाडि मुख्य सडककाे दाहिनेतर्फ ।)
फाेन: 015093444
ईमेल: [email protected]
माेबाइल: 9762636304

सहकारी संस्थामा बिदा हुने सुचना ।बडा दशैं (मोहनि नख:)को उपलक्ष्यमा २०८२ असोज १३ गते सोमबार (फुलपाती)देखि असोज २१ गते मंग...
28/09/2025

सहकारी संस्थामा बिदा हुने सुचना ।
बडा दशैं (मोहनि नख:)को उपलक्ष्यमा २०८२ असोज १३ गते सोमबार (फुलपाती)देखि असोज २१ गते मंगलबार (कोजागत पूर्णिमा) सम्म संस्था बन्द हुने सुचित गरिन्छ ।
अत्यावश्यक अवस्थामा सम्पर्कको लागि ९८५१०८६५६३, ९८४९०३९८९४ ।
सम्पर्कः
मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड ।
ताकुबा चोक, शंखधर चोक थिमिदेखि भक्तपुर जाँदा ५०० मिटर अगाडि ६ लेन सडकको दायाँतर्फ ।
फोन: 01-5093444, 9762636304
ईमेल:[email protected]

बडा दशैं (मोहनि नख:) को शुभकामना ।
27/09/2025

बडा दशैं (मोहनि नख:) को शुभकामना ।

हाम्रो लागि गर्ने प्रहरीलाई हामीले पनि गर्नुपर्छ ।समाजमा अपराध र चाेरी नियन्त्रण गर्ने, शान्ति सुरक्षा र अमनचयन बहाल गरा...
16/09/2025

हाम्रो लागि गर्ने प्रहरीलाई हामीले पनि गर्नुपर्छ ।
समाजमा अपराध र चाेरी नियन्त्रण गर्ने, शान्ति सुरक्षा र अमनचयन बहाल गराउने प्रहरीकाे कार्यालय याे अवस्थामा पूर्ण रूपमा जलेकाे छ । भदाै २३ र २४ गते जेनजीहरूकाे आन्दोलनमा मध्यपुर थिमि नगरपालिकाकाे भवन र महानगरीय प्रहरी वृत्त थिमिकाे भवनमा आगजनी गराएको थियाे । भवनसँगै थुप्रै सवारी साधन, कागजात तथा अन्य सामग्री जलेका छन् ।
अहिले,
हामीलाई सुरक्षा प्रदान गर्ने प्रहरीलाई निर्वाध रूपमा कामकारबाही गर्नदिन ध्वस्त भएको भवन बनाउनुपर्नेछ । त्यसैले धेरथाेर सबैले सहकार्य गराैं ।

सकिन्छ भाैतिक, सकिंदैन आर्थिक भएपनि सहयाेग गराैं । समुदायसँग प्रहरीकाे सहकार्यलाई पुष्टि गराैं ।

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गरि रू.५,०००/- (पाँच हजार रूपियाँ) आर्थिक सहयाेग गरेका छाैं ।

तस्बिर साभार: फेसबुक

24/05/2025
स्वास्थ्य शिविर
19/05/2025

स्वास्थ्य शिविर

सुचना ।उपर्युक्त सम्बन्धमा मिति २०८२ वैशाख २१ गते (११४५ बछलाथ्व सप्तमी) आइतबार दिगुपूजा (देवाली) परेकोले मध्यपुर थिमि बच...
02/05/2025

सुचना ।

उपर्युक्त सम्बन्धमा मिति २०८२ वैशाख २१ गते (११४५ बछलाथ्व सप्तमी) आइतबार दिगुपूजा (देवाली) परेकोले मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा एक दिनको लागि बिदा हुने सुचित गरिन्छ । स्थानिय पर्व बिदा अन्तर्गत सहकारी संस्था एक दिन बन्द हुँदा सेयर सदस्यमा पर्नजाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।
अत्यावश्यक कामको लागि निम्न मोबाइल नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सम्पर्क नम्बरः 9849039894, 9851086563


अनिल श्रेष्ठ
सचिव
मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.

सम्पर्क:
मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड ।
मध्यपुर थिमि-५, ताकुबा चाेक (शंखधर चाेक थिमिदेखि भक्तपुर जाँदा करिव ५०० मिटर अगाडि दाहिने, अरनिको राजमार्ग ।)

अत्यावश्यक सम्पर्ककाे लागि:
9849039894
9851086563
Phone: 01-5093444
Email: [email protected]

Address

Shakhadhar Chowk
Bhaktapur
0977

Telephone

+9779808257965

Website

Alerts

Be the first to know and let us send you an email when Madhyapur Thimi Cooperative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhyapur Thimi Cooperative:

Share