Nepal Aama

Nepal Aama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Aama, Youth Organization, Bhairahawa.

22/02/2026

स्पष्ट अवधारणा, अटल संकल्प — परिवर्तनको आधार
द्रुत विकास, सफल परियोजना, जनताले महसुस गर्ने प्रभाव
विश्वासको पहिचान, प्रमाणित योग्यता र अनुभव
सुरक्षित भविष्य निर्माण गर्ने दृढ नेतृत्व
रुपन्देहीको भरोसा
विष्णु प्रसाद पौडेल

यो समय हो स्पष्ट अवधारणाको !
यो समय हो अटल संकल्पको !
दृश्यमा देखिने विकास, प्रभावकारी परियोजना र प्रत्यक्ष प्रभाव
योग्यता, अनुभव र साहसी नेतृत्वले लेख्ने नयाँ भविष्य !
अब निर्णय युवाको
विष्णु प्रसाद पौडेल

सपना होइन, कार्ययोजना चाहिन्छ !
नारा होइन, उपलब्धि चाहिन्छ !
रुपन्देहीलाई रोक्ने होइन, उचाल्ने शक्ति चाहिन्छ !
दृष्टि, क्षमता र दृढता भएको नेतृत्व चाहिन्छ !
त्यो शक्ति
विष्णु प्रसाद पौडेल

16/02/2026

vote for Bishnu Prasad Paudel

15/02/2026

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Aama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share