17/10/2026
फूलपातीको हार्दिक मंगलमय शुभकामना!
नेपालीहरूको महान् पर्व बडादसैँ फूलपातीको पावन अवसरमा सम्पूर्ण कृषक वर्ग, कृषि उद्यमी, कृषि प्राविधिक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
कृषि, संस्कृति र प्रकृतिबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, हाम्रो माटो, मौलिकता र कृषि परम्पराको संरक्षण तथा प्रवर्द्धनमा हामी सबै एकजुट बनौँ।
समृद्ध कृषि, सुखी किसान र आत्मनिर्भर नेपाल निर्माणको हाम्रो साझा अभियानले निरन्तर सफलता प्राप्त गरोस्।
YESAg परिवारको तर्फबाट फूलपातीको हार्दिक शुभकामना! ❤️🇳🇵
#फूलपाती #बडादसैँ #कृषि #कृषकसमृद्धि #समृद्धनेपाल