27/04/2026
करिब 1 महिना बाट आफ्नो पहिचान को लागि भाग दौड गरेर आज रुपन्देहिको समुदायको 2 जना साथिको नागरिता अन्य बाट निकाल्न सफल भयम 🙏🏻
पहिचान र सङ्हस को यो लडाइ मा साथ दिने सम्पुण सहयोगि हातलाइ नमन 🙏🏻