Tamu Pye Lhu Sangh Yuva Samiti Bhairahawa

Tamu Pye Lhu Sangh Yuva Samiti Bhairahawa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamu Pye Lhu Sangh Yuva Samiti Bhairahawa, Community Organization, Lumbini Road, Bhairahawa.

19/04/2026

२४औ वार्षिक साधारण सभा तथा ९औ अधिवेशन
तमु प्ये ल्हु संघ भैरहवा एक सम्झना।
मन्तव्य:जोशन प्रु क्ल्हेप्री तमु।

14/03/2025

तमु पर्व मे त्हले पर्व ( धनुष बाण ) विशेष २०८१/११/२९

तमु पर्व मे त्हले पर्व ( धनुष बाण ) विशेष २०८१/११/२९
14/03/2025

तमु पर्व मे त्हले पर्व ( धनुष बाण ) विशेष २०८१/११/२९

13/03/2025

सुचना..............
तमुहरुको विभिन्न पर्व मध्य एक मे त्हले पर्व (धनुष बाण) रहेको छ। हरेक बर्ष झै यो बर्ष पनि हर्ष उमङ्ग र भब्यताको साथ मनाउने निर्णय भएको हुनाले निन्म मिति समय र स्थानमा यसै सुचना आधिकारिक रहेको हुनाले सम्पुर्ण युवा समिती पदाधिकारी र सदस्य ज्युहरु लाई अनिवार्य उपस्तिथि हुन अनुरोध गरिन्छ।
मिति २०८१/११/२९ बिहिबार आज
समय बिहान ९ बजे
स्थान फलिना क्होइबो लुम्बिनी रोड भैरहवा
नोट : समयमा उपस्तिथि हुनु होला
सचिव
सोभा क्रोम्छै तमु
तमु प्ये ल्हु संघ युवा समिति भैरहवा

06/12/2024

सूचना.................
तमुहरुको महान पर्व नयाँ बर्ष तमु ल्होसार सभ्य भब्य हर्ष उल्लासको साथ मनाउन गइ रहेको हुँदा र विभिन्न विषयहरुमा छलफल गरि निर्णय गर्नु पर्ने भएको हुँदा बैठकमा सबै युवा समिति सदस्यहरु लाई यसै सूचना मार्फत अनिवार्य उपस्तिथि हुन अनुरोध गरिन्छ।
मिति २०८१/८/२२ गते सनिवार
समय बिहान 8 बजे
स्थान शान्तिनगर १३ (सोभा क्रोम्छैं तमु निवास)

तमु प्ये ल्हु संघ
युवा समिती
भैरहवा

हार्दिक निमन्त्रणा................तमु प्ये ल्हु संघ भैरहवाको निम्न मिति समय र स्थानमा हुन गइरहेको २३औं वार्षिक साधारण सभ...
26/09/2024

हार्दिक निमन्त्रणा................
तमु प्ये ल्हु संघ भैरहवाको निम्न मिति समय र स्थानमा हुन गइरहेको २३औं वार्षिक साधारण सभामा यस संस्थामा आबद्ध संगठन तमु प्ये ल्हु संघ युवा समिति भैरहवाका सम्पूर्ण पदाधिकारी सदस्यज्यूहरू लाई यसै सूचना लाई आधार मानी समयमै उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

सचिव
शोभा क्रोम्छैं तमु
तमु प्ये ल्हु संघ युवा समिती
भैरहवा

21/03/2024

सुचना..........
तमुहरुको विभिन्न पर्वहरु मध्य म्ये त्हले (धनुष वाण) पर्व पनि एक महत्त्वपूर्ण पर्ब भएकोले बिगत बर्षहरु जस्तै यस बर्ष (साल) पनि हर्ष उल्लासको साथ सभ्य भब्य रुपमा मनाउन गैरहेको हुँदा निम्न समय र स्थानमा युवा समितिको सम्पुर्ण पदाधिकारी लगायत सदस्य ज्युहरु लाई अनिवार्य रुपमा उपस्तिथि हुन अनुरोध गरिन्छ ।
मिति २०८०/१२/११ आइतबार
समय ८ बजे बिहान
स्थान फलिना क्होइबो बसडिलवा

सचिव
शोभा क्रोम्छैं तमु
तमु प्ये ल्हु संघ युवा समिती
भैरहवा

06/03/2024

सूचना .....…......…..!
मिति २०८० फाल्गुन २६ गते बिहान ११:०० बजे बसडिल्वा स्थित फ. लि. ना. क्वोईहवों परिसरमा रहेको सभा गृहमा तमु प्ये ल्हु संघ, रुपन्देही शाखाको छैठौं वार्षिक साधारण सभा हुने भएकोले निम्न मिति समय र स्थानमा युवा समितिका सम्पूर्ण पदाधिकारी ज्युहरु अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ !
नोट: साधारण सभामा युवा समिती संघका सम्पूर्ण सबै पदाधिकारी तथा सदस्यहरुले अनिवार्य रुपमा तमु पोशाक लगाउनु हुन अनुरोध गरिएको छ।
सचिव:-
सोभा क्रोम्छै तमु
तमु प्ये ल्हु संघ युवा समिती भैरहवा
मिति २०८० / ११ / २३ गते शनिबार
समय बिहान ११ बजे
स्थान फलिना क्होइबो धिं लुम्बिनी रोड

हार्दिक बधाई एवं शुभकामना....... मिति २०८० फागुन १९ गते, शनिबार तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेश...
04/03/2024

हार्दिक बधाई एवं शुभकामना.......
मिति २०८० फागुन १९ गते, शनिबार तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय क्या. डेम बहादुर योज तमु अध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं

अध्यक्ष
जोशन प्रु क्ल्हेप्री तमु
तमु प्ये ल्हु संघ युवा भैरहवा परिवार

हार्दिक बधाई एवं शुभकामनातमु प्ये ल्हु संघ केन्द्रीय समितिको मिति २०८० फागुन १७ गतेका दिनमा सम्पन्न ३१औं साधारण सभा एवं ...
03/03/2024

हार्दिक बधाई एवं शुभकामना

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको मिति २०८० फागुन १७ गतेका दिनमा सम्पन्न ३१औं साधारण सभा एवं छेठौ महाधिवेशनवाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएका श्री ओम बहादुर थिम्चे तमु लगायत सम्पुर्ण कार्य समिति लाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।

जोशन प्रु क्ल्हेप्री तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ युवा समिति भैरहवा परिवार

29/09/2023

सूचना............
यहि आउँदो २०८० आश्विन २० गते शनिबार बिहान १०:०० बजे लुम्बिनी सडक बस्डीलवामा तमु प्ये ल्हु संघ हङकंगका सल्लाहाकार एवं पूर्व लेखा परीक्षक श्री श्याम त्होरजै तमुको प्रमुख आतिथ्यमा २२ औं बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले यस युवा समितिका सम्पुर्ण पदाधिकारी ज्युहरु सदस्य ज्युहरु अनिवार्य रुपमा तमु पोशाकमा कार्यक्रममा सहभागी भै दिन हुन अनुरोध गर्दछौ !
सचिव
सोभा क्रोम्छे तमु
तमु प्ये ल्हु संघ युवा समिती भैरहवा

Address

Lumbini Road
Bhairahawa
32900

Website

Alerts

Be the first to know and let us send you an email when Tamu Pye Lhu Sangh Yuva Samiti Bhairahawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share