Aglagauwa Youth Club

Aglagauwa Youth Club Aglagauwa Youth Club is a Community Organisation. Established in 2077 with support of PNL

आज हाम्रो अग्लागौवा युवा क्लबमा अस्ट्रेलिया बाट आउनु भएको TearFund संस्थाको व्यक्तित्व श्री Fil  ज्यू  तथा सम्पूर्ण PNL ...
20/03/2026

आज हाम्रो अग्लागौवा युवा क्लबमा अस्ट्रेलिया बाट आउनु भएको TearFund संस्थाको व्यक्तित्व श्री Fil ज्यू तथा सम्पूर्ण PNL members लाई यस क्लब को सर्वेक्षण लागि आउनु भएकोमा हार्दिक धन्यबाद अर्पण गर्दा छौं।

HAPPY HOLI to all the dears....We celebrated and also enjoyed this day with our friends happily....We hope that those wh...
04/03/2026

HAPPY HOLI to all the dears....
We celebrated and also enjoyed this day with our friends happily....
We hope that those who have stayed foreign,
You also celebrate....

आज अग्लागौंवा युवा क्लब को प्रथम वार्षिक साधारण सभाको बैठक बस्न सफल भइयो र त्यसको साथ साथै नयाँ कार्य समिति पनि नियुक्ति...
02/03/2026

आज अग्लागौंवा युवा क्लब को प्रथम वार्षिक साधारण सभाको बैठक बस्न सफल भइयो र त्यसको साथ साथै नयाँ कार्य समिति पनि नियुक्ति गरियो।

06/11/2025

We request everyone to register their name (who is eligible) for the upcoming election
Note-only 10 days are remaining

07/10/2025

आज मिति २०८२/०६ /२१ गते मंगलबारको दिन अग्लागौंवा युवा क्लबको कार्यसमितिको बैठक बसिएको थियो।जसमा चाहिँ केही महत्त्वपूर्ण प्रस्तावाना माथि निम्न निर्णय गरियो।

निर्णय नं १ मा :
यस अग्लागौंवा युवा क्लबद्वारा यही गाउँमा यही वर्ष भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन गरिने सम्बन्धित छलफल गरियो।

निर्णय नं २ मा: आउने यस कार्यसमितिको बैठक चाहिँ आउने कार्तिक महिनाको तेस्रो शानिबारको दिन पर्ने मासिक बचत बैठकको दिन मिति तोकिनेछ। धन्यबाद

सचिव:
विनोद कुमार पासी

04/10/2025

अगलागौवा यूवा क्लबको
कार्यसमिति तालिकाको सुची:
अध्यक्ष- श्री अकलेश राजभर
उपाध्यक्ष- श्री बलिरम केवट
सचिव - श्री विनोद कुमार पासी
कोषाध्यक्ष- श्री अमरजित राजभर
सदस्य - श्री अनिशा बनियाँ
सदस्य - श्री शिवकुमार पासी
सदस्य - श्री रवि मिश्रा
सदस्य - श्री अशोक कुमार भुज
सदस्य - श्री गीता धोबी
माथिको सम्पूर्ण सदस्यहरुलाई यो जानकारी गराइन्छ की- २०८२-०६-२१ गते मंगलबार को दिन समय साँझ ४ बजे अगलागौवा भन्ने गाउँमा यसै क्लब को अध्यक्ष- श्री अकलेश राजभर ज्यू को घरमा बैठक बस्ने र यस विषय माथि छलफल हुने प्रस्तावना गरिएको छ।
१. क्लबको पान नं. दर्ता तथा क्लबको नवीकरण गर्ने सम्बन्धमा माथि को नामावली ले आफ्नो नागरिकता को फोटोकोपी सहित उपस्थित हुनुपर्ने,
धन्यबाद!!

सचिव:
श्री विनोद कुमार पासी

Happy International Youth Day to all: अन्तराष्ट्रिय युवा दिवसको शुभकामना !❤️
12/08/2025

Happy International Youth Day to all: अन्तराष्ट्रिय युवा दिवसको शुभकामना !❤️

07/08/2025

हात गुमाएका नेपालीले कृत्रिम हात निशुल्क जडान गर्ने कार्यक्रम रहेकोले करूणा फाउण्डेशनमा संलग्न फारम भरेर पठाउनु होला।

31/07/2025

सबैलाइ नमस्कार!
यस अग्लागौंवा युवा क्लबमा मिति २०८२-०४-१७ गते यही शनिबारको दिन मासिक बैठक हुन गइरहेको छ साथै यो वर्षको "साधारण सभा " पनि मासिक बैठक पछि हुनेछ तसर्थ यस क्लबका कार्य समिती तथा सम्पूर्ण सदस्यहरुलाई बिहान ९:०० बजे नै उपस्थित भइदिनु हुनको लागि सम्पूर्णलाई विनम्र अनुरोध छ |

नोट: सबैलाई समयमा अनिवार्य रुपमा उपस्थित हुनै पर्छ | धन्यबाद!!!

✒️
सचिव
विनोद कुमार पासी

21/05/2025

आर्थिक सहयोगकोलागी अपिल माया देवी गाउँ पालीका वाड २ तिलौरी रुपन्देही लुम्बिनी नेपाल का बासी नन्दु हरीजन को छोरा धनसेयाम चमार आज १ महिना देखी जेन्डीस लागेर पैसाको अभावले गर्दा उपचार हुन नसकेको जानकारी गर्दछु घरपरिवार शोक मा डुबेको छ सम्पूर्ण सहयोगी हात अगाडि आई आ आफ्नोतर्फबाट सहयोग गर्नुहोस् +9779802688081 धन्यवाद

21/05/2025

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमाको लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना !!! - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।

कार्यगत अभ्यास सहितको तालिम अन्तर्गत प्रोफेसनल मोटरसाईकल मेकानिक तह-२ (१६९६ घण्टा) को तालिममा निःशुल्क भर्ना सम्बन्धी सू...
05/05/2025

कार्यगत अभ्यास सहितको तालिम अन्तर्गत प्रोफेसनल मोटरसाईकल मेकानिक तह-२ (१६९६ घण्टा) को तालिममा निःशुल्क भर्ना सम्बन्धी सूर्वण अवसर - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।

Address

Aglagauwa
Bhairahawa
AGLAGAUWA

Telephone

+9779811903047

Website

Alerts

Be the first to know and let us send you an email when Aglagauwa Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aglagauwa Youth Club:

Share