Rastriya hindu ekta manch

Rastriya hindu ekta manch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya hindu ekta manch, Non-Governmental Organization (NGO), Bhadrapur.

नमस्कार ।अगरवत्ती ( सिन्के धुप ) किन देव कार्य पित्री कार्यमा प्रयोग गर्न हुदैन कारण के छ जानी राखौ। सबैलाइ जानकारी गरा ...
10/03/2023

नमस्कार ।
अगरवत्ती ( सिन्के धुप ) किन देव कार्य पित्री कार्यमा प्रयोग गर्न हुदैन कारण के छ जानी राखौ। सबैलाइ जानकारी गरा औं।
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल को अनुरोध घर घर सम्म पुर्‍याउन आ आफ्नो भुमिका पूरा गरौं।

राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल

20/01/2023

राष्ट्रिय हिन्दू एकता मञ्च नेपालको २०७९ साल पुस २८ गते झापा जिल्ला भद्रपुरमा सम्पन्न भएको केन्द्रीय महाधिवेशनबाट तपसिल बमोजिम केन्द्रीय समिति निर्वाचित भएकोमा अध्यक्षज्यू सम्पूर्ण केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यज्यूहरूमा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।

१] अध्यक्ष - इन्द्र प्रसाद ओली
२] उपाध्यक्ष - देवीभक्त आचार्य
३] उपाध्यक्ष - तिलक गिरी
४] महासचिव - टीकाराम खरेल
५] सचिव - अर्जुन कुमार भट्टराई
६] कोषाध्यक्ष - शकुन्तला पोखरेल
७] सदस्य - मणिकुमार राई
८] सदस्य - फूलसिंह राजवंशी
९] सदस्य - रोमादेवी निरौला
१०] सदस्य - खेमकुमारी ओली
११] सदस्य - लक्ष्मी पोखरेल
१२] सदस्य - हर्क ल्वागुन
१३] सदस्य - रामदेव चौधरी
१४] सदस्य - रामबहादुर श्रेष्ठ
१५] सदस्य - मङ्गल हास्ता
१६] सदस्य - कैलाश डाँगी
१७] सदस्य - विन्दु थापा खड्का
१८] सदस्य - भिम बहादुर आचर्य
१९] सदस्य - बिनिता अधिकारी कटुवाल
लेखा संयोजक - तुलसी कृष्ण पोखरेल

नोट: आगामी केन्द्रीय समितिको वैठकबाट विधानको अधिकार प्रयोग गर्दै केही व्यक्तित्वहरूलाई केन्द्रीय समिति र सल्लाहकार समितिमा मनोनीत गरेर समितिलाई पूर्णता दिइनेछ ।

राष्ट्रिय हिन्दू एकता मञ्च
केन्द्रीय समिति ।

14/01/2023

राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल ।
सनातन ( हिन्दु ) संस्कृतिको रक्षाका लागि शक्तिशाली संगठन तयार हुनु अपरिहार्य छ । केवल सनातनी को संख्या बढाउनु मात्र होइन । संस्कार सहितको नैतिकवान समाज को निर्माण गर्नु नै हाम्रो काम हो । सबैले आत्मविस्वास बढाएर अगि बढौ ।
सनातन धर्म सापेक्ष राष्ट्र पुर्स्थापना कायम गरौ ।ॐ ॐॐ
- इन्द्र प्रसाद ओली

जरो किलो प्रतिष्ठानको आह्वान बमोजिम प्रत्येक वर्ष जनै पूर्णिमा/ ऋषि तर्पणीको  दिन  तिथि अनुसार  मनाउँदै आइएको " विश्व सं...
05/08/2022

जरो किलो प्रतिष्ठानको आह्वान बमोजिम प्रत्येक वर्ष जनै पूर्णिमा/ ऋषि तर्पणीको दिन तिथि अनुसार मनाउँदै आइएको " विश्व संस्कृत दिवस " दर्जनौ सङ्घ संस्थाहरूको आयोजनामा यसपटक श्रावण २७ गते मनाउने निर्णय भएको छ । "पाँचौँ विश्व संस्कृत दिवसको" मूल समारोह काठमाण्डौमा र अन्य समारोह राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न स्थानमा मनाइँदैछ ।

प्रदेश १ को समारोह विभिन्न स्थानका अतिरिक्त निम्न स्थानमा वृहत सहभागितामा आयोजना गरिने भएकोले सम्पूर्ण सहृदयीजनहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

तपसिल

मिति: २०७९ साल श्रावण २७ गते (जनै पूर्णिमा/ ऋषि तर्पणीका दिन ।
समय: दिनको १ बजे ।
स्थान: श्री अनन्तादर्श संस्कृत वेद विद्यालय
श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज कमलनयनाचार्य आश्रम,
शिवसताक्षी नगरपालिका - १०, माईधार, झापा ।

आह्वानकर्ता: जरोकिलो प्रतिष्ठान नेपाल ।

आयोजक:
१] सनातन धर्म महासङ्घ नेपाल
२] सहृदयता समाज नेपाल
३] जयतु संस्कृतम
४] नेपाल संस्कृत विश्वविद्यालय
५] त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभाग
६] राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल
७] युगनिर्माण महिला समाज नेपाल
८]इन्टरनेशनल फेडरेसन अफ सनातन धर्म
९] सहृदयता अन्तरराष्ट्रिय
१०] विश्व भुटानी हिन्दू सङ्गठन
११] ग्लोबल सोसाइटी फर पिस एण्ड स्पिरिचुअल साइन्स
१२] नेपाली हिन्दू फोरम युके
१३] श्री अनन्तादर्श संस्कृत वेद विद्यालय
श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज कमलनयनाचार्य आश्रम
शिवसताक्षी न•पा• - १०, माईधार, झापा ।

Indra Oli राजकुमार दाहाल दमक Agni Bahadur Dahal Gajendra Nepali Umakanta Sitoula Bishnu Sitoula Namrata Uprety Shyam Babu Uprety Dipendra Ghimire Narayan Rijal Bigyan Acharya Santosh Dahal Bishnu Prasad Upreti Parsuram Niroula Hira Bastola Binod Thapa Hom Kaji Bastola Pushpa Bastola रोमादेवी निरौला Hom Nath Paudyal प्रज्वल अधिकारी Chudamani Adhikari Ram Kumar Upadhyay Sarda Bhattarai Samjhana Ghimire Banjara Raju Upadhyay Surendra Mahat Ram Shrestha Bidhya Kharel Niru Pokharel Sita Kattel Dulal Sita Rijal Balika Adhikari Ramesh Ghimire hom Hom Ghimire बिनिता ओली Nabin Karki Arun Chandra Bhandari Ganga Bhattrai Bojhe Dilip Sharma Mani Chandra Sapkota Prajjwal Bhattarai Arbin Xetri Yangden Deepak Limbu Benu Sharma Mainali

Address

Bhadrapur
977

Alerts

Be the first to know and let us send you an email when Rastriya hindu ekta manch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rastriya hindu ekta manch:

Share