बलभद्र युवा परिवार

बलभद्र युवा परिवार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बलभद्र युवा परिवार, Non-Governmental Organization (NGO), Bhadrapur.

17/08/2025
17/08/2025

हामी सबै क्लब सदस्यहरू, क्लब सल्लाहकार ज्यू, र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस कार्यक्रममा योगदान दिनुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।

हामीलाई गर्व छ कि यस कार्यक्रममा हामीले १,६०० भन्दा बढी व्यक्तिहरूलाई खिचडी खुवाउन सफल भयौं।

अन्त्यमा, हामीले यसलाई टिमवर्कको बलमा सम्पन्न गर्न सफल भयौं।

पुनः एक पटक सबैलाई धन्यवाद।

बलभद्र युवा परिवार

13/04/2025
24/03/2025

बलभद्र युवा परिवारका सबै सदस्य तथा सल्लाहकारहरू लाई सूचना

यहाँहरूलाई जानकारी गराउन चाहन्छौं कि आज क्लब बैठक आयोजना गरिएको छ।

समय: दिउँसो ४:०० बजे
स्थान: बलभद्र चोक

बैठकको एजेन्डा:

नीलम कार्कीलाई स्वतन्त्र विद्यार्थी युनियन (FSU) को अध्यक्षमा निर्वाचित भएको उपलक्ष्यमा बधाई तथा सम्मान कार्यक्रम।

मासिक शुल्क संकलन।

सम्पूर्ण सदस्य तथा सल्लाहकारहरूको उपस्थितिको अपेक्षा गरिएको छ।

धन्यवाद!
रजत कार्की
सचिव
बलभद्र युवा परिवार

यस बलभद्र युवा परिवार ले गरेको यस कार्यक्रम लाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले साथ सहयोग गर्नु हुने र हामिले गर्दै आएका ...
17/12/2024

यस बलभद्र युवा परिवार ले गरेको यस कार्यक्रम लाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले साथ सहयोग गर्नु हुने र हामिले गर्दै आएका कार्यक्रम हरु लाइ माया गर्नु हुने सम्पुर्ण ब्यक्तित्व हरु लाइ उच्च सम्मान सहित मेरो ब्यक्तिगत तर्फ बाट तथा यस बलभद्र युवा पारिवारको तर्फ बाट बिषेश धन्यवाद अर्पण गर्द्छौ
अध्यक्ष
सागर कार्कि

01/11/2024

11/10/2024

आज(२०८१/०६/२५)मा चिठ्ठा खुलाउने कार्यक्रम सरेको जानकारी गराउछाै। चिठ्ठा ५०%भन्दा कम बिक्री भएकाले लक्ष्मी पुजाकाे दिन खुलाउने निर्णय गरियाे।
बलभद युवा परिवार

Happy birthday अध्यक्ष ज्युसागर कार्की ज्यु
13/09/2024

Happy birthday अध्यक्ष ज्यु
सागर कार्की ज्यु

२०८१/०५/११ गते को श्री कृष्ण रथ यात्रा मा बल भद्र युवा परिवार को सहभागिता ......
28/08/2024

२०८१/०५/११ गते को श्री कृष्ण रथ यात्रा मा बल भद्र युवा परिवार को सहभागिता ......

Address

Bhadrapur

Website

Alerts

Be the first to know and let us send you an email when बलभद्र युवा परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share